नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो
पोखरा, १९ जेठ । कास्की जिल्लामा वसोवास गर्ने नागरिकता वा अन्य कुनै परिचय खुल्ने पत्र नभएका व्यक्तिहरुलाई नौलोघुम्ती नेपालले अभिभावकत्व प्रदान गर्दै कोरोना खोप लगाईएको छ ।नौलो घुम्ती नेपालको आयोजना तथा प्राबिधिक सहयोग कम्युनिटि सपोर्ट ग्रुपको कार्यालय ढिकालेथरमा भएकोे खोप कार्यक्रममा १८ बर्ष देखि ६५ वर्ष उमेर सम्मका सर्वसाधारणले फाइजर, मोड्र्ना, जोनसन, कोभिसिल्ड,...