कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि

पोखरा, १९ जेठ ।

राष्ट्रिय नागरिक पार्टीका केन्द्रिय सदस्य कृष्ण बहादुर रानाभाटले केन्द्रिय सदस्य पद, प्रेस सल्लाहकारको जिम्मेवारी तथा पार्टीको क्रियाशिल सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् ।

केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङलाई सम्बोधन गरी उनले दिएको राजीनामा पत्रमा पार्टीको केन्द्रिय सदस्य पदमा वसेर पार्टीका गतिविधिलाई निरन्तरता दिन समय अभावका कारण नसकेको, हाल स्थानिय तह सदस्य निर्वाचन २०७९ मा पार्टीले लज्जाजनक हार व्यहोर्नु परेकोले नैतिक रुपमा आफ्नो पनि जिम्मेवारी महशुस भई पद मात्र ओगट्नु भन्दा राजिनामा दिनु उचित ठानी राजिनामा दिएको वताएका छन् ।

उनले पार्टीमा आवद्ध रहदाँ पार्टीलाई केहि उचाइमा लाने प्रयत्न गरेको भएता पनि आँच आउने कुनै काम नगर सकेको काम गरेको वताउँदै कुनै पनि प्रकारको आर्थिक तथा अन्य लाभ कुनै पनि संघ संस्था वा व्यक्तिबाट नलिएको उल्लेख गरेका छन् ।

साथै २०५४ साल देखि पत्रकारीतामा सक्रिय रहेका रानाभाट आगामी दिनमा पत्रकारितालाई पहिलो प्राथमिक दिई अन्य संघसंस्थाहरुमा क्रियाशिल रहने तर कुनै पनि राजनितिक दलमा कुनै नरहने प्रतिवद्धता व्यक्त गरेको वताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य