कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वरिष्ठ लोक सँस्कृतिकर्मी मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख संकलन

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १६ जेठ

वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ।हिमाली साँस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीका कारण गुमाउनुपरेकाले हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार रुद्रकुमारी गुरुङ मैनाको संयोजकत्वमा गठित स्मृतिकोष समितिले उक्त रकम संकलन गरेको हो।

स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणका अक्षयकोष स्थापित गरी वरिष्ठ लोकसँस्कृतिकर्मीहरुलाई सम्मान, सकृय कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्धेश्यले कोषको स्थापना गरिएको स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिनुभयो। कोषको वार्षिक व्याजबाट आउदो वर्षदेखि कार्यक्रम गरिने बताउनुहुदै छोटो अवधिमा स्मृतिकोषका लागि रकम सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता, शुभेच्छुुक, शुभचिन्तकहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

कोषका लागि देश विदेशका विभिन्न स्वर्गीय गुरुङको आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभावहरु एवम संघ संस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवम हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताउनुभयो। उहाँका अनुसार हालसम्म संकलित रकम मध्ये ३५ लाख रुपैया अक्षयकोष स्थापना गरिने र शुभेच्छुकहरुबाट अझै पनि रकम आउने क्रम जारी रहेको बताउनुभयो।

हिमाली साँस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरी विनियम बनेको बताउनुभयो। वरिष्ठ लोक सँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषको संचालनको पुर्णाधिकार हिमाली साँस्कृतिक परिवारले गर्ने उहाँले जानकारी दिनुभयो।

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कोष स्थापनाका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुहुदै कोष बृद्धिका लागि शुभेच्छुकहरुलाई थप सहयोगका लागि आग्रह समेत गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य