पोखरा १६ जेठ ।
ट्रान्सपरेन्सी नेपाल आबद्व संस्था सुशासनका लागि नागरिक समाज ( सुनास) कास्कीले सोमवार माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष गण्डकी प्रदेश सरकारका पूर्वपदाधिकारीहरूको लागि सुबिधा दिन गठित कार्यदल को सन्दर्भमा आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-