कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एशियन फोरमद्धारा एक हजार छात्रालाई पुनःप्रयोग गर्न सकिने सेनीटरी प्याड वितरण

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १३ जेठ ।

दक्षिण कोरिया स्थित हाना नानुम फाउण्डेसन र वी फ्रेन्ड्सको आर्थिक सहयोग र एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) को व्यवस्थापनमा कास्की र स्याङ्जाका एक हजार छात्राहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनीटरी प्याड वितरण गरेको छ ।

हेल्थ सपोर्ट एण्ड प्रोमोसन प्रोग्राम अन्र्तगत कास्कीका कालिका मावि, नवप्रभात मावि र स्याङ्जा फेदीखोला–३, आरुखर्कको जनआदर्श मावि गरी ३ विद्यालयका कक्षा ७ देखी ११ सम्म अध्ययनरत एक हजार भन्दा वढि छात्राहरुलाई सेनीटरी प्याड तथा माक्स वितरण गरिएको थियो ।

प्याड वितरणसंगै उनिहरुलाइ पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक शुशिल शर्मा भट्टराईले किशोरावस्तामा छात्राहरुको स्वास्थ्य समस्या र समाधानका विषयमा सचेतना तालिमको सहजीकरण गरेका थिए ।

साथै उक्त विद्यालयहरु सहित सहारा वाल आवि पोखरा ९, भगवती आवि पोखरा २२ गरी ५ विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार केही विद्यार्थीहरुलाई नगद छात्रवृत्ती प्रदान गरिएको एशियन फोरमको व्यवस्थापनमा गरिएको फोरमका लेखा तथा प्रसाशन प्रमुख एकलाल न्यौपानेले बताए ।

तिन दिनसम्म हरेक विद्यालयमा गइ संचालन गरिएको सो कार्यक्रममा एशियन फोरमका निवर्तमान केन्द्रिय अध्यक्ष निरज थापा, केन्द्रिय उपाध्यक्ष मेनका पौडेल, सदस्य जुम गुरुङ, मिरा पौडेल, गिता लामिछाने, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण वानिया, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, जिल्ला अध्यक्ष तीलक थापा, कोषाध्यक्ष पार्वती पौडेल, सदस्य किरण गुरुङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सम्वन्धित वडाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य