कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा १२ को निर्णयः १२ वटा कामको सुरुवात

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १३ जेठ ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा महत्वपुर्ण कामको तत्काल सुरुवात गर्ने गरी पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले वडाको मुख्य चोक चोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिर लाई दिने, वार्ड भरिको खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउको नाली वार्ड भरिको सफा गर्न लगाउने, वार्ड मा ब्यबस्थित पार्क, पार्किङ र कम्पाउन्ड लगाउँने प्रकृया सुरु गर्ने, सितलदेवी मन्दिरमा टोल्, क्लब र मन्दिरसँग सल्लाह गरेर पब्लिक शौचालय र आरतीको काम सुरु गराउने, वार्डको मैनबाटोहरुमा रङरोगन गर्ने र पोलमा नया बत्ती थप्ने तथा पुरानो बती मर्मत गर्न लगाउने, वार्डको काम अनलाइन प्रक्रियामा लैजानलाई वार्ड एप बनाउने र प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पु¥याउने संयन्त्र निर्माण गर्ने अनि गुनासो टिपाउने, अशक्त, सुत्केरी को काम घर मा पुगेर सेवा दिने, बृद्ध भत्ता घर घरमा लगेर दिने, एक घर एक बिरुवा रोप्न लगाउने र रोपेको पुरानो बिरुवामा गोड्ने मल हाल्ने काम गर्ने (बिरुवा वार्डले दिने) वडाबासीलाई फ्री एम्वुलेन्स सुबिधा दिने (५ वटा सँग सेवाको सम्झौता गर्ने ) बर्षमा ६ जना गरीब, पिछडिएको बर्गका बिद्यार्थीलाई वडाले पढाउने जिम्मा लिने र वडाको ३ वटा सरकारी स्कुलमा वडा कार्यालयले सेनुटरी प्याँड निशुल्क दिने, बाटो निर्माणको सम्झौता (चापापनी मार्ग) र बाकी कच्ची बाटो पहिचान गरी प्रकियागत रुपमा अघी बडाउने कामहरु आफुलले तत्काल थालनी गर्ने प्रतिवद्दता ब्यक्त्त गरे ।

कार्यक्रममा वडाअध्यक्ष बास्तोलाले वडावासीले आफुलाई विश्वास गरेर जिताएको र उनीहरुको विश्वासलाई डगमगाउन दिने छैन र वडाको भूगोल र विशेषता अनुसार नै नमुना वडा बनाउन विगतमा सुरु भएका कामलाई निरन्तरा दिँदै थप योजना बनाउने बताए ।

पदभार कार्यक्रममा नेकपा माओवादीका नेता मिन गुरूङ, नेकपा एमाले १२ का अध्यक्ष बलराम ढुङ्गाना,नेपाली कांग्रेस पोखरा १२ का कार्यवाहक सभापति राम्जी बास्तोला, नेकपा समाजवादी १२का अध्यक्ष डिलाराम लामिछाने, निर्वतमान वडा सदस्य तथा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार देशभक्त केसी, निर्वतमान वडा सदस्य विष्णु विक,समाजसेवी धन्यवाद धन्यवाद ऋिषवदेव बास्तोला लगाएतले नव निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुको सफल कार्याकालको कमना गरेका थिए ।
नव निर्वाचित वडाअध्यक्ष सन्तोष बास्तोला सहित सदस्यहरु शान्ति कोइराला,गोमादेवी परियार,शान्त बहादुर थापा,गोविन्द प्रसाद सिग्देलले आजबाट पदभार ग्रहण गरेका छन् । पोखरा १२ मा नेपाली काग्रेसको प्यानल नै विजयी भएको थियो ।

वडा सचिव मन्जु ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यालय साहयक डम्वरजग गुरूङले गरेका थिए भने कार्यक्रम सञ्चालन सुचना अधिकारी शारदा बराल वाग्लेले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य