पोखरा, ३० वैशाख ।
पोखरा महानगरपालिका वडा नम्वर –१५ फलेपाटन स्थित श्री सिद्ध मावि र वडा कार्यालय स्थित केन्द्रमा मतदान कार्य शुरु भएको छ ।
फलेपाटन स्थित श्री सिद्ध मावि केन्द्रबाट वडा अध्यक्षका उम्मेद्वारहरु क्रमशः नेकपा एमालेका तोरण बहादुर बानियाँ, काँग्रेसका मिन बहादुर गिरी, जनमोर्चाका पर्स बहादुर वोगटी र रा।प्र।पाका चित्र बहादुर भण्डारीले मतदान गरिसकेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्:-