Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

आटिँघरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौं ः रानाभाट

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
आटिँघरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौं ः रानाभाट

पोखरा, २७ वैशाख ।

नेपाली काँग्रेसको तर्फबाट उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले आँटिघर मौजामा होमस्टे सञ्चालनसंगै पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । पोखरा महानगरपालिका वडा नं २० आटिँघर मौजामा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै उपमेयर पदकी उम्मेदवार रानाभाटले पर्यटकीय सम्भावना बोकेको वडा रहेको आँटीघरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गर्नु पर्नेमा जोड दिएकी हुन् ।

‘पोखरा २० मौजा आटिँघरमा होमस्टे संचालन गरेर पोखरामा पर्यटकीय बसाई लम्बाउने सकिन्छ’ रानाभाटले भनिन् । महानगरभित्रै रहेपनि विकट वडाको रुपमा रहेको मौजामा विकासका आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले उपचारका लागि समेत १ घण्टा लगाएर जान पर्ने बाध्यता रहेको र त्यसको न्युनिकरण गर्नकालागि वडामै २५ शैय्याको अस्पताल बनाउने वडाको घोषणापत्रलाई महानगरकै घोषणा पत्रको रुपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

‘२० नम्बर वडाको मौजा महानगरपालिकाको विकट वडा भनेर चिनिने गरेको छ । यस्तै वडा महानगरमा धेरै रहेका छन् । यी वडा विकासको दृष्टिकोणले आफु महागनरवासी भएको गर्व गर्ने अवस्था नै छैन’ उनले भनिन्,‘यो वडामा दलितहरुको धेरै समस्या छन् । यहाँका बाटोहरुको स्तरोन्नती गर्न आवस्यक छ । अहिलेको समयअनुसार अहिलेका सामुदायिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा लैजान पर्छ भन्ने हो ।’ वडाले ल्याउने हरेक किसिमका विकास तथा योजना अनुसार आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

स्थानीय तह निर्बाचनमा आफ्नो पक्षमा मत माग्ने मंगलबार अन्तिम दिन भएका कारण सबै राजनीतिक दलहरुलाई भ्याइनभ्याइ छ । यहि बैशाख ३० गते हुने निर्बाचनका लागि मंगलबार राती १२ बजेदेखि मौनअवधि शुरु हुदैछ । त्यसकारण प्रचारप्रसारको अन्तिम दिन आफ्ना छुटेका मतदाताकहाँ पुग्न दलहरुलाई भ्याइनभ्याई भएको हो ।

यसैक्रममा पोखरा उपमहानगरपालिकाका विभिन्न वडामा पनि अन्तिम कार्यक्रमका रुपमा घरदैलो, ¥याली तथा चुनावी कोणसभाहरु भएका छन् । वडानम्बर १ मा वडाअध्यक्षका उम्मेदबार सीता गुरुङ्ग सहितका उम्मेदबारहरुले अधिकारीटोल, पृथ्वीनारायण क्याम्पस क्षेत्र, बगर, केआईसिंह पुल, सिम्पानी, हरीचोक, कसेरी लगायतका क्षेत्रमा विभिन्न समुदाय तथा व्यक्तिहरुलाई भेटघाट गर्नुका साथै कोणसभा गरेको सदस्यका उम्मेदार पार्वती खनालले बताइन् ।

यसैगरी वडानम्बर २ मा पनि घरदैलो, मोटरसाईकल ¥याली, पैदलयात्रा लगायतका कार्यक्रम भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदबार धनराज आचार्य र उपमेयर पदका उम्मेदबार कोपिला रानाभाट सहितको चुनावी सभा भएको वडानम्बर २ मा उम्मेदबारहरुले वडाभित्र पैदलयात्रा गरि भेटघाट गरेको नेपाली काँग्रेस वडानम्बर २ का इकाई सभापति अरुण कायस्थले जानकारी दिए । वडानम्बर २ मा दिवसमान प्रधानाङ्ग वडाध्यक्षको उम्मेदबार छन् ।

वडानम्बर ४ मा पनि उम्मेदबारहरु व्यक्तिगत भेटघाटमा छन् । वडाको सबै क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेर ¥याली तथा भेटघाट कार्यक्रम गरिएको वडा सदस्यका उम्मेदबार प्रकाश कोइरालाले जानकारी दिए ।

पोखरा उपमहानगरपालिका वडानम्बर ७ मा भने युवा तथा महिलाहरु खटाएर मतदाता शिक्षा कार्यक्रम गरिएको छ । ५ दलिय गठबन्धनबाट चुनावी मैदानमा रहेका आफ्ना उम्मेदबारहरुलाई विजयी गराउनका लागि मतदाता शिक्षा कार्यक्रम गरिएको ईकाई सभापति नविनराज बरालले जानकारी दिए । उनका अनुसार चुनाव प्रसारको अन्तिम दिन मोटरसाइकल ¥याली पनि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In