Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

चुनाव जितिसकियो बिजय उत्सवको तयारीमा छौँ’ – प्रधान

प्राइम न्युज प्राइम न्युज
६ दिन अगाडि
चुनाव जितिसकियो बिजय उत्सवको तयारीमा छौँ’ – प्रधान

पोखरा, २७ वैशाख ।

पोखरा महानगरपालिकामा यतिबेला चुनावी सरगर्मी बढेको छ । प्रचारप्रचारको अन्तिम दिन उम्मेदबारहरु घरदैलोमा व्यस्त छन् । घरघरमा उम्मेदबार कार्यक्रम लिएर यतिबेला पोखरा महानगरपालिका वडा १ नेकपा(एमाले) को तर्फबाट अध्यक्षका उम्मेदवार साहारा प्रधान जनताको घरघरमा मत माग्न हिडिरहेका छन् । प्रधानले घरदैलोको क्रममा आफ्नो बिजय निश्चित भएको भन्दै बिजय जुलशको तयारी गर्न आफ्ना समर्थक शुभचिन्तकलाई आग्रह गरेका छन् ।

नेकपा (एमाले) ले यसअघि बिजय हाँसिल गरेको वडामा पहिलेको भन्दा फराकिलो मतान्तरले निर्वाचन जित्ने प्रधानको दाबी छ । यस अघिको बडा समितिले जनपक्षिय काम गरेको र केहि दिर्घकालिन योजनाहरु पुरा गर्नका लागि पनि वडाबासिले नेकपा(एमाले) लाई जिताउने बिश्वास लिएका छन् । निशुल्क र गुणस्तरिय शिक्षा, बिपन्नलाई निशुल्क स्वास्थ्य बिमा , सुकुम्बासीलाई लालपुर्जाका लागि पहल ,सांस्कृतिक सम्पदाको संरक्षण र नयाँ रोजगारीका एजेण्डासहित चुनावी मैदानमा लागेको कारण जित सुनिश्चित रहेको प्रधानले जिकिर गरे ।

निर्वाचन नजिकिदै गर्दा बिपक्षी दलहरुले आफ्ना मतदाताहरुलाई धाकधम्की र प्रलोभनमा पार्नसक्ने भन्दै प्रधानले आफ्नो मतको रक्षमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै समृछ वडाका लागि सुर्य चिन्हमा मतदान गरि बिजयी गराउनका लागि वडाबासिलाई आग्रह गरेका छन् । उनले वडामा एमालेले राखेको भेलालाई सम्बोधन गर्दै उनले भने ‘चुनाव हारिन्छ भन्नेको कुरा एक प्रतिशत पनि मनमा नलिनु होला ।चुनाव जितिसकियो । बिजय जुलुशको तयारी गर्नुस । बरु आफ्नो मत रक्षामा दृढ भएर लाग्नुस ।’व डा १ मा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यहरुमा जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

५ महिना अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In