Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा १३ः नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश, एमाले सबै अट्ने पार्टी होः थापा

प्राइम न्युज प्राइम न्युज
१ हप्ता अगाडि
पोखरा १३ः नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश, एमाले सबै अट्ने पार्टी होः थापा

पोखरा, २५ बैशाख ।

पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे ।

उनले एमालेले जनतालाई सुख र दुखमा साथ दिने पार्टी भएको बताउदै वृद्धभत्ताको व्यवस्था गरेको स्मरण गराए । उनले नवप्रवेशी कार्यकर्तालाई आगामी चुनावमा एमाले उम्मेदवारलाई विजयी गराउनको लागि पहल गर्न आग्रह गरे ।

थापाले फरक प्रसंगमा बोल्दै पोखराको विकास नेकपा एमाले बाहेक कुनै पनि पार्टीले गर्न नसक्ने टिप्पणी गरे । उनले वडा नम्बर १३ पोखरा महानगर भरिकै नमुना वडा भएको बताउँदै एमालेका उम्मेदवारले जितेको खण्डमा बाँकी रहेका कामहरु पूरा हुने बताए । उनले आफुलाई मेयरमा विजयी गराउन अनुरोध गर्दै नागरिकमैी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसैगरी उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले आफुलाई मात्रै नभई पोखरा महानगरभर नै एमालेलाई जिताउन अपील गरिन् । उनले आफुसँग ५ वर्षको कार्य अनुभव रहेको बताउदै महिला, जेष्ठनागरिक, अपाङ्ग तथा पिछडावर्गको उत्थानमा लाग्ने प्रतिवद्धता जनाइन् ।

आवश्यक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै भनिन्, ‘हामीले आधारभुत आवश्यकतासँग जोडिएका विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौ ।’

गुरुङले वडा १३ पोखरा महानगर मध्येको सबैभन्दा उत्कृष्ट र नोटिसेबल वडा रहेको उल्लेख गर्दै वडा अध्यक्ष दर्शन लामाको कार्यकुशलतालाई खुलेरै प्रसंशा गरेकी थिइन् ।
पोखरा १३ स्थित मियाँपाटन चोकमा आयोजित चुनावी सभामा जीवन दाहाल लगायतको कलाकारको बेजोड प्रस्तुती रहेको थियो । भने कास्की एमालेका उपसचिव तथा पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In