Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

बिग्रिएको सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
बिग्रिएको सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा

पोखरा, २५ वैशाख ।

पोखरा २३ का वडावासी वैशाख ३० को प्रतिक्षामा छन् । नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३ वासीको लागि विकास निर्माणका काम नगरेकोले वडावासी असन्तुष्टि भएको र वैशाख ३० मा एमाले उमेद्वारलाई सूर्य चिन्हमा भोट दिएर जिताउन आतुर भएका हुन् । वडावासीले अहिलेसम्म कांग्रेसलाई भोट दिएर गल्ती भएकोमा आत्मालोचना गरेका छन् र अब गल्ती नदो¥याउने वचन दिएका छन् । पोखरा महानगरपालिकाका एमालेका मेयर र उपमेयर सहितको घरदैलो र कोणसभामा २३ नंका वडावासीले सूर्य चिन्हमा मत दिएर एमाले उमेद्वार जिताउने वचन दिएका हुन् ।

भुगोलको हिसाबको ठूलो रहेको पोखरा महानगरको वडा नं २३ मा अहिलेसम्म कुनै पनि सडक पिच छैन भन्दा फरक पर्दैन । केही दुरी पिच बनाएको बाटो पनि सबै भत्किएर कच्ची जस्तै भएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय चुनाव केन्द्रित कोणसभामा महानगरका मेयर पदका एमाले उमेद्वार कृष्णबहादुर थापाले वडा २३ को मुख्य सडक पिच गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले हर्पन खोला, खहरे खोलाले मानव बस्ती तथा खेतीयोग्य जमिनका गरेको क्षति तथा फेवाताल पुर्ने समस्यालाई न्युनीकरण गर्न तटबन्धको व्यवस्था गर्ने, बिग्रिएको सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्ने, हल्लनचोकबाट घाँटिछिना जाने बाटोका साखा बाटोको स्तरोन्नती गर्ने प्रतिवद्वता जनाएका छन् ।

३ वटा मतदानस्थल रहेको वडा नं २३ मा भौगोलिक हिसाबले ठूलो भए पनि महागरपालिकाबाट पाउने सेवा सुविधा कम पाएको वडाको आवश्यकता अनुसार माग सम्बोधन गर्ने उपमेयर पदका उमेद्वार मञ्जुदेवी गुरुङले स्पष्ट पारिन् ।

कांग्रेस जनप्रतिनिधि भएको उक्त वडामा प्राय विकासका काम खासै हुन नसकेकोले अब स्रोत साधन जुटाएर महानगरको सहयोग लिएर विकास गर्ने, बाटो निर्माण, सिँचाईको व्यवस्था लगायतका काममा प्राथमिकता दिने वडाध्यक्ष पदका एमाले उमेद्वार शिवलाल पराजुलीले प्रतिवद्वता जनाए । उनले पर्यटन प्रवद्र्धनको लागि सिद्वबराह मन्दिरमा १ सय ८ फिटको अग्लो हनुमानको मुर्ति बनाउने उद्घोष गरे ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष चेतनाथ भण्डारीले घरदैलोका क्रममा बस्ती र जनसंख्याको हिसाबले विकासका काम नभएकाले असन्तुष्ट वडावासीले यो पटक सूर्य चिन्हमा मतदान गर्ने प्रतिकृया दिएको बताए । स्थानीयहरु स्वस्फुर्त रुपमा भौतिक र सामाजिक रुपले घरदैलोमा सहभागी भएको उनको भनाई छ । वडा नं २३ मा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार शिवलाल पराजुली, सदस्य चेतबहादुर क्षेत्री, शान्ति पराजुली, रीता सुनार र फबेन्द्र कुमार गुरुङ छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१४ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१४ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In