Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

काँग्रेस र गठबन्धनका मतदातालाई जिताउन वडैपिच्छे ‘नमूना मतदान’

प्राइम न्युज प्राइम न्युज
१ हप्ता अगाडि
काँग्रेस र गठबन्धनका मतदातालाई जिताउन वडैपिच्छे ‘नमूना मतदान’

पोखरा, २५ बैशाख ।

चुनावी घरदैलोमा पुगेका उम्मेदवार र उनीहरुको समूहले यतिबेला महानगरका ३३ वटै वडाका मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेका छन् । मत बदर नभई गठबन्धनको पक्षमा बढि भन्दा बढि मत ल्याउनका लागि मतदाता शिक्षा आवश्यक भएको ठहर गर्दै उम्मेदवारहरुले मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाएका हुन् ।

नेपाली काँग्रेसले मतदाता नझुक्किउन् भनेर प्रत्येक वडामा टोली नै खटाएर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । ‘प्रत्येक वडामा हामीले वडा कमिटिमार्फत यो अभियानलाई तिव्रता दिईरहेका छौँ । गठबन्धन सँयुक्त रुपमा चुनावी मैदानमा भएका कारण चुनाव चिन्हले मतदाता नझुक्किउन् भन्नेमा हामी सचेत छौँ ।’ सभापति बरालले भने ।

यतिबेला वडा वडामा नेपाली काँग्रेसको ईकाई कमिटिहरुले नमूना मतदानको कार्यक्रम आयोजना गरेर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेका छन् । विशेषगरि महिला, वृद्धवृद्धाहरुलाई यो अभियान सहभागी गराईएको नेपाली काँग्रेस कास्कीले जनाएको छ । यसैबीच आईतबार पोखराको वडा नम्बर ८ मा भएको नमूना मतदानमा ३५ जना महिलाहरुलाई सहभागी गराईएको नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि मिलन थापाले भनिन् ।

महिला दिदीबहिनीहरुलाई मतपत्रमा स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने भन्ने र आफ्नो मतलाई बदर हुन नदिन अपनाउनुपर्ने संवेदनशिलताका विषयमा प्रशिक्षण दिइएको थियो । वडा नम्बर ८ मा शारदा गिरी अध्यक्षका उम्मेदवार छन् ।

त्यस्तै पोखरा १७ मा पनि आईतबार मतदातालाई मत हाल्ने तरिका सिकाईएको छ । वडा अध्यक्षका उम्मेदवार रहेका नेपाली काँग्रेसका देवराज आचार्यले मतदाताहरुलाई मत सहि तरिकाले हालेर नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि मतदाताहरुसमक्ष आग्रह गरिरहेका छन् ।

पोखराको वडा नम्बर १ देखि ३३ सम्मका सम्पूर्ण वडाहरुमा यतिबेला चुनावी घरदैलो र मतदाता शिक्षा सँगसँगै चलिरहेको उम्मेदवारहरुले बताएका छन् । यो पटक नेपाली काँग्रेस र गठबन्धनको पक्षमा अत्याधिक मतदाताहरुको समर्थन देखिएको उनीहरुले बताएका छन् । गठबन्धन र फरक चुनाव चिन्ह हुँदा मतदाता नझुक्किउन् भनेर अभियान नै चलाएर मतदातालाई बुझाउन परेको नेपाली काँग्रेस कास्कीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]ail.com
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In