Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा–१५ को घरदैलो ः मतदाताले भने ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
पोखरा–१५ को घरदैलो ः मतदाताले भने ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

पोखरा, २४ बैशाख ।

नेकपा एमाले पोखरा –१५ को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शनिबार आठौँ दिनमा प्रवेश गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बिहानैदेखि पाँच जना उम्मेदवारसहित कार्यकर्ताको टोली घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्।

टोलीले आज नयाँगाउँको तल्लो एरिया खरबारी, नागबेली मार्ग र जनशक्ति टोल लगायतका स्थानमा घरदैलो सम्पन्न गरेको छ। शनिबारको घरदैलो कार्यक्रमका लागि वडावासी नागरिक समेत स्वतस्फुर्त घरदैलोमा सहभागी भएका छन्। घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेको उम्मेदवारसहितको टोलीलाई स्थानीयले वडामा विकासको कामले गति लिन लागेको भन्दै अधुरो र अपुरो कामलाई छिट्टै पूर्णता दिन आग्रह गरे।

केहि मतदाताले त स्वार्थ मिसिएको गठबन्धनमा नेता र कार्यकर्तालाई भाग लगाउँदा र उनीहरुलाई मिलाएर लैजानै चुनौती रहेको भन्दै अबको विकास र स्थायित्व केवल नेकपा एमालेबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिए ।

घरदैलोकै क्रममा केही युवाहरुले भने स्थानीय सरकारले आफूहरुलाई पनि समेटेर जान सोही अनुरुपको सीप र तालिमको व्यवस्था गर्नुपर्नेमा उम्मेदवारलाई सुझाव दिए। आजको घरदैलोमा युवाहरुले देखाएको चासो र जिज्ञासाले आफूलाई निकै नै उर्जा मिलेको खुल्ला सदस्य पदका युवा उम्मेदवार आशिष भण्डारीले बताए। उनले निर्वाचित भएको खण्डमा यो नेतृत्वलाई सम्झिरहने खालको युवा लक्षित उदाहरणिय कार्यहरु गर्ने अठोट लिए।

नेकपा एमाले वडा नं –१५ बाट वडा अध्यक्ष पदका लागि तोरण बहादुर बानियाँ, खुल्ला सदस्य आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्य पदका लागि मन्दिरा परियारले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

९ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

९ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In