Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

गठबन्धन सिस्टम जोगाउनका लागि हो ः धनराज आचार्य

प्राइम न्युज प्राइम न्युज
१ हप्ता अगाडि
गठबन्धन सिस्टम जोगाउनका लागि हो ः धनराज आचार्य

पोखरा, २४ वैशाख ।

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ दलीय गठबन्धन निर्वाचनका लागि मात्र नभई सिस्टम जोगाउनका लागि भएको बताएका छन् । गृह वडा पोखरा–३३ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले गणतन्त्र जोगाउनका लागि गठबन्धन आवश्यक परेको बताए ।

‘हामीले दुःख मेहनत गरेर ल्याएको गणतन्त्र नै धराप पार्नेगरी तत्कालीन प्रधानमन्त्रीले चालेको कदमको बिद्रोह गरेर ५ दलीय गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमानको सरकार जोगाउनका लागि भएको गठबन्धन निर्वाचनका लागि होइन व्यवस्था जोगाउनका लागि भएको हो यसलाई तपाईहरुले बुझ्नुपर्ने हुन्छ ।’

मेयरका उम्मेदवार आचार्यको आफ्नै वडा भएकाले पनि त्यहाँको समस्याका बारेमा आफू राम्रोसँग जानकार रहेको उनले बताए । आफ्नै वडा भएपनि आफ्नालाई काखा अरुलाई पाखाको भावना नराखी सवै ठाउँमा समान रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाए । गठबन्धनलाई जिताएमा बीउ पुँजीका लागि १० लाखसम्म छुटयाउने योजना उनले सुनाए । ‘भरतपोखरीको मौलिक समस्या छन् त्यसको समाधान गर्ने छौं, कास्कीका अधिकांश भेगमा पानीको अभाव छ,’ उनले भने, ‘विकास निर्माणका काममा सबैलाई साथमै हिडाउँने छु ।’

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले जेष्ठ नागरिकका लागि दीवा सेवा उपलब्ध गराउन भवन निर्माण योजना अघि बढाउने बताइन् । गठबन्धनले जितेमा महिला, बालबालिका, दलित, अपाङ्गसँगै जेष्ठ नागरिकको हितमा कार्यक्रम ल्याउने उनको भनाई थियो । गठबन्धनलाई भोट नहाल्नु भनेको एमालेलाई जिताउनु सरह भएकाले एक ढिक्का भएर गठबन्धनका उम्मेदवारको पक्षमा लाग्न उनले आग्रह गरिन् । ‘टिम फुट्यो भने गाह्रो हुन्छ, गठबन्धनका दलहरु मध्ये एउटाको चुनाव चिह्नमा भोट हाल्ने अनि अर्कोमा नहाल्ने गर्नु भनेको एमालेलाई जिताउनु हो । त्यसमा हामी सजग हुनैपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

५ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

५ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

५ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

५ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

५ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

५ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In