Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा ६ बैदाममा गठबन्धनको घरदैलो सम्पन्न

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
पोखरा ६ बैदाममा गठबन्धनको घरदैलो सम्पन्न

पोखरा, २४ वैशाख ।

यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगर पािलका वडा ६ बैदाममा गठबन्धनले उम्मेदबार सहित घरदैलो आज सम्पन्न गरेको छ । शनिबार वडाका बगैचा, दरबार मार्ग, श्रीकृष्ण चोक, स्कुलपाटनमा , बाराहि पथ र किमबारीमा घरदैलो सहित गठबन्धनले घरदैलो कार्यक्रम ओपचारिकरुपमा समापन गरेको नेपाली काग्रेस वडा इकाई समितिका सचिब प्रकाश न्यौपाने जानकारी दिएका छन ।

घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले स्थानीयबासीको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसमक्ष स्थानीयबासीले बैदामलाई पोखरा महानगर पालिकाको नमुना वडा बनाउन प्रतिबद्धता व्यक्त गर्न माग गरेका छन् । त्यसैगरी, सडक कालोपत्रे र ढलान गर्ने र फेवा ताललाई अतिक्रमण सहित प्रदूषण हुनबाट जोगाउन र हराभरा बैदाम बनाउने योजना ल्याउन माग गरेका छन् ।

यस अघि गठबन्धनले वडाका नं—६का बंलादि, डिहिको पटन, बुलौदी बसन्त ब्रैठक, जरेबार, ठाडापसल,गैरिखेत, भतमारा दृष्णिमार्ग, मुलथोक, भलछोपुवा, खहरे , हलनचोक गौरीघाट, गाईघाट, अम्वट र साखा सडक भित्री मार्गहरु सहित बैदाम क्षेत्रमा रहेको एक देखी पचास नम्बरका सम्पूर्ण स्ट्रिट मार्ग लगायतका ठाउँहरुमा घरदैलो सम्पन्न गरिसकेको छ । । घरदैलो शुभारम्भ गर्नु अघि गठबन्धनले पोखरा–६ बैदाम मा पोखरा महानगरपालिकाका प्रमुख पदका उम्मेदबार धनराज आर्चाय र उपप्रमुख पदका उम्मेदबार कोपिला रानाभाट सहितको गठबन्धनका उम्मेदवार परिचय तथा चुनावी सभा सम्पन्न गरेको थियो भने, विभिन्न टोलमा कोणसभा समेत गरेको थियो ।

घरदैलोका क्रममा स्थानीयबासीबाट प्राप्त सुझाव तथा प्रतिक्रियाले आफू उत्साहित भएको वडाध्यक्ष पदका उम्मेदवार पहारीले बताउनुभयो । विगतमा आफू वडा अध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभवले फेरी पनि वडाध्यक्ष भएपछि आफूलाई काम गर्न अझ सहज हुने बताउँदै पहारीले वडा नं. ६ मा गठबन्धनले सहजै चुनाव जित्ने दाबी गर्नुभयो । घरदैलो कार्यक्रमको समापन गर्दै कार्यक्रममा गठबन्धनका तर्फबाट संयोजक एवं नेपाली काग्रेस इकाइ सभापति सन्तोष पौडेलले नेता, कार्यकर्ता र स्थानीयको उत्साहजनक उपस्थितिसहित घरदैलो सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

न्यौपाने र नेपाल कम्युनिष्ट पाटि माओबादी केन्द्रका प्रदेश सदस्य अग्नि कडेलले ‘एमालेका अध्यक्ष केपी वलिले प्रजातान्त्र र संविधानलाई समाप्त पार्ने गरेको कामका विरुद्ध प्रजातन्त्र र संविधानको रक्षाको लागि गठबन्धनको गर्नु परेको औलाउदै गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतसहित जिताउन टोलबासीलाई आग्रह गर्नुभयो’ । पोखरा–६ बैदाममा गठबन्धनका तर्फबाट वडाध्यक्षमा जगतबहादुर पहारी उम्मेदवार छन् । यसैगरी खुलासदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यमा काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१९ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१९ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१९ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१९ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२२ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In