Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ ः धनराज आचार्य

प्राइम न्युज प्राइम न्युज
१ हप्ता अगाडि
पोखराको प्लान र पोलिसी थिङ्क ट्याङक मार्फत बनाईने छ ः धनराज आचार्य

पोखरा, २४ वैशाख ।

गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको विकासका लागि थिङ्क ट्याङ्क निर्माण गरि नीति तथा योजनाहरु तय गर्ने बताएका छन् । पोखराका उद्योगी व्यवसायीहरुसंगको छलफलका क्रममा उनले विज्ञहरुको टिम बनाएर योजना तथा विकासका न्युनतम मापदण्डहरु तय गर्ने बताएका हुन् । गलत निर्णयले पछुताउनु भन्दा निर्णय गर्नु अगावै प्रर्याप्त छलफल गर्नु उत्तम हुन्छ भन्ने कुरा प्रति आफु सचेत रहेको आचार्यले बताए ।

महानगरको नेतृत्वमा रहँदा पाँच वर्षका हरेक सेकेन्डहरुलाई रिजल्टमा परिणत गर्न आफुले एक्सन ओरिन्टेड भएर काम गर्ने बाचा पनि गरे । विकासका लागि पोखराको सामाजिक संरचना र सुचकको गहिरो अध्ययन गरेको उल्लेख गर्दै उनले घोषणापत्र केवल घोषणाका लागि मात्र नभई परिणाममुखी कामका लागि एक बलियो आधारका रुपमा तय गरेको बताए । पोखरालाई बनाउने उपयुक्त प्लान र पोलिसी आफुसंग भएको बताएका उनले अव पोखरा विगार्ने छुट कसैलाई नभएको जिकिर गरे । पोखरेलीहरुको जीवनस्तर माथी नउठेसम्म र गरिखाने वातावरण नबने सम्म अर्थतन्त्रमा सुधार नआउने उमेदवार आचार्यले बताए ।

महानगरमा ६ सय किमी भन्दा बढि धुलेबाटो भएको, बिचैमा विद्यालय छोड्ने विद्यार्थीहरुको संख्या उच्च रहेको, शुद्ध पिउने पानीको उपभोग तथा उपलब्धताबाट ठुलो जनसंख्या बञ्चित रहेको, बिजुली बत्तिको प्रर्याप्तता नपुगेको, इन्टरनेटको पहुँच नपुगेको, ठुलो जनसंख्या घरवाहलमा बसेको, लगानीको सुरक्षा नभएको र विकासका दीर्घकालिन योजनाहरु नबनेको लगायत तमाम समस्याहरु पोखराले भोगिरहेको आचार्यले उल्लेख गरे ।

तथ्याङ्कगत रुपमा समस्याका चाङहरु पस्किएका उनले यि सवै समस्याको समाधानका लागि एक सवल, सक्षम र कुशल नेतृत्व महानगरमा आवश्यक रहेको पोखरेली उद्योगी व्यवसायीहरुलाई स्मरण गराए । पोखराको औद्योगिक विकासका लागि उपर्युक्त नीतिको आवश्कता औल्याएका उमेदवार आचार्यले आफु उद्योगी व्यवसायीहरुसंग हालेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता पनि जाहेर गरे ।

पोखराको पर्यटनलाई अन्तराष्ट्रिय बजारसंग जोड्नका लागि व्यवसायी र स्थानिय सरकारसंगसंगै जान आवश्यक रहेको उनले बताए । गुणस्तरिय पर्यटनका लागि पर्यटनमैत्री पुर्वाधारहरु निर्माणमा उनले जोड दिए । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आए मौजुदा पुर्वाधारले नपुग्ने भन्दै व्यवसायीहरुलाई भोलिको भविष्य हेरेर दीगो पुर्वाधार निर्माणका लागि सुझाव दिए ।

यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले देश विकासका लागि उद्योगी व्यवसायीहरुको निर्णायक भुमीका रहने बताईन् । निजि क्षेत्रसंग हातेमालो नगरेसम्म मुलुकको विकास सम्भव नहुने उल्लेख गर्दै उमेदवार रानाभाटले करको मारमा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

पोखराका उद्योगी व्यवसायीहरुले उमेदवारहरुसंग आफ्ना व्यवसायीक समस्याहरु समाधानका सम्बन्धमा स्थानिय सरकारको प्रमुख उपप्रमुख बन्दै गर्दा के कस्ता योजनाहरु अगाडी सारिएका छन् भन्ने विषयमा गहिरो चासो राखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१२ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१२ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१२ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१२ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१२ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In