Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरालाई पर्यटकीय सहर घोषणा गर्छाैंः आचार्य

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
पोखरालाई पर्यटकीय सहर घोषणा गर्छाैंः आचार्य

पोखरा, २३ वैशाख ।

पोखरालाई धेरैले पर्यटकीय सहर भन्छन् । पर्यटनको राजधानी पनि बेला बेलामा भनिन्छ तर यसको औपचारिक घोषणा र आधिकारिता अहिलेसम्म छैन । पोखरालाई स्वदेश तथा विदेशका पर्यटकीय सहरको रुपमा चिनाउन पहल गर्ने सत्ता गठबन्धनका उम्मद्वारहरले प्रतिवद्धता गरेका छन् ।

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले विजयी भएपछि पहिलो बैठकबाटै संघ र प्रदेश सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिने घोषणा गरेका छन् । पोखरा १९ मा शुक्रबार मतदातामाझ उनले यस्तो प्रतिवद्धता गरेका हुन् ।

उनले भने, ‘महागरबाट आधारभूत सिफारिस सित्तै दिने औपचारिक रुपमा पर्यटनको सहर घोषणा गर्न पत्राचार गर्ने निर्णय हुनेछ ।’ यसबाट पोखरामा थप पर्यटकीय पूर्वाधार बनाउन संघ र प्रदेश सरकारलाई जिम्मवारी थपिने र स्थानीय सरकारले समेत होस्टेमा हैसे गर्ने उनले सुनाए । यहाँ अहिले रहेका संरचनालाई दोब्बर गरी पर्यटकको बसाई अवधि दोब्बर बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।

महानगरका पछि थपिएका वडालाई प्राथमिकता दिने प्रतिवद्धता गर्दै उनले महागरको कार्यप्रणालीमा म भन्ने अवस्था बदलेर हामी स्थापित गर्ने उनको वाचा छ । आचार्यले भने, ‘सबै नागरिकलाई महानगर अभिभावक भएको आभास दिन्छौं । स्थानीय सरकारले कसैलाई भेदभाद गर्ने छैन ।’ सिक्लेसम्म पदमार्ग गर्ने, नयाँ गन्तव्यको खोजी, शिक्षाका दुई प्रणालीलाई निरुत्साहन गर्ने योजना उनले सुनाए ।

पुरुन्चौरको कृषि क्याम्पसलाई स्तरोन्नति गरी पोखरा महानगर र देशलाई चाहिने जनशक्ति तयार गरिने उनको भनाइ छ । उम्मेदवार आचार्यले भने, ‘सुशासनका अन्तर्राष्ट्रिय मान्यता कायम गरी नागरिकको अभिभावक बन्ने छौं । यही रोजगारीका अवसर सिर्जना गरी युवालाई विदेश जानुपर्ने अवस्था अन्त्य गर्न हामी लाग्ने छौं । महानगरभित्रै जातीय रुपमा विभेदका केही स्वरुप बाँकी रहेको उल्लेख गर्दै उनले त्यसलाई हटाउन योजनावद्ध प्रयास गरिने प्रतिवद्धता गरे ।

गठबन्धनमा कांग्रेसबाट उपमेयर उम्मेदवार कोपिला रानाभाटले पछि थपिएका वडामा सडकहरुको स्तरोन्नति, पर्यटकीय संरचना निर्माण, कृषिको व्यवसायीकरण जस्ता सबालमा महानगरले सघाउने उल्लेख गरि । उनले भनिन्, ‘सबै वडाका जनप्रतिनिधिलाई साथमा लिएर नगरबासीलाई महानगरको महसुस गराउने छौं । अब अन्तको विकास टुलुटुलु हेरेर बस्नु पर्दैन, ग्रामीण वडासम्मै समृद्धि आउँछ ।’

माओवादी केन्द्रका पोखरा महानगर अध्यक्ष कृष्ण गिर विज्ञानले एमाले अध्यक्ष ओलीको अहंकारविरुद्ध बनेको गठबन्धनलाई जिताएरमात्रै समृद्धि सम्भव हुने दाबी गरे । कांग्रेसका वडा सभापति निर्मलप्रसाद ढुंगानाले प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा आफ्नो क्षेत्रका विकास योजना कटौति गरिएको गुनासो गरे ।

सत्ता गठबन्धनबाट पोखरा १६ मा वडाध्यक्षमा कांग्रेसबाट अमृत शर्मा तिमिल्सिना, सदस्यमा कांग्रेसबाट मीनबहादुर गुरुङ, महिला सदस्य र खुला सदस्यमा माओवादी केन्द्रबाट भगवती भट्टराई र निर्मलप्रसाद आचार्य र दलित महिला सदस्यमा कांग्रेसबाट ओममाया नेपाली उम्मेदवार छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१८ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१८ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१८ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१८ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२१ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२१ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In