Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

वेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउँछौ ः धनराज आचार्य

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
वेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउँछौ ः धनराज आचार्य

पोखरा, २२ वैशाख ।

गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र अब पोखरा भन्ने बित्तिकै फेवातालको सहर मात्र नभई वेगनास ताल, रुपातालको सहर पनि बनाउने उनले बताए ।

‘पोखरा भन्ने बित्तिकै फेवाताललाई मात्र सम्झने गरिरहँदा वेगनास भने छायाँमा परिरहेको छ’, उनले भने, ‘लेकसाइड भनेको फेवाकिनार मात्र हो ? लेकसाइड भनेको तालको किनार हो । अब बेगनासलाई लेकसाइड २ को अवधारणा लिएर अघि बढ्नुपर्छ ।’ उनले अबको अवधारणा पोखरालाई बनाउने भन्दा पनि भएका प्राकृतिक सौन्दर्यलाई पहिचान गरि त्यसको प्रयोग गर्नेमा जोड दिने बताए ।

‘वेगनास भित्रपनि तालबराह मन्दिर छ । फेवातालमा ताल बराही छ । यहाँ बराह छ त्यहाँ बराही । यसको ऐतिहासिक तथ्यहरुलाई खोजेर गयौ भने फेवाको भन्दा वेगनासको पानी निकै राम्रो छ । पानीसँग सम्बन्धित विज्ञको सुझाव लिएर जाने योजना बनाएका छांै ।’, उनले भने । उनले आफुहरुले जितेको अवस्थामा ३५ दिनभित्र पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गर्ने उल्लेख गरे ।

‘चुनाव जित्नका लागि लडिन्छ, चुनाव प्रतिबद्धताका लागि लडिन्छ, चुनाव सम्बन्धित स्थानका व्यक्तिमा पहिचान बनाउनका लागि लडिन्छ । जसका लागि प्रतिनिधित्व गरि लडिन्छ । तर यो पटक हामी एउटा पार्टी होइन पाँच दल एक भएर लड्दै छौँ’, उनले भने, ‘हामीले एक साथ लड्दा अबको पाँच बर्ष कसरी जान्छांै भन्ने कुराहरुको पनि सार्वजानिक गर्दै आइरहेकै छौं । पाँच वटा पार्टीले आ–आफ्नो विचार ल्याएपछि सबैको विचारलाई एक बनाएर घोषणापत्र बनाएका छौं।’ उनले पारदर्शी तरिकाले महानगरमा काम गर्ने र सुशासनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मतको दुरुपयोग नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In