Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा २९ मा एमाले उमेद्वारलाई भुपूको साथ

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
पोखरा २९ मा एमाले उमेद्वारलाई भुपूको साथ

लेखनाथ २२ वैशाख ।

वि.स २०७४ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ विजय प्राप्त गरेको पोखरा २९ मा यसपपटक पनि एमालेकै पक्षमा जनलहर बढेको छ । यस क्षेत्रमा भएका विकास निर्माणले जनताको मन जित्न सफल भएकाले यस पटक पनि विकासप्रेमी पार्टीलाई जिताउनुपर्छ भन्दै चुनावी प्रचार–प्रसारको अभियानमा स्वतः स्फुर्त रुपमा जनताको सहभागीताले पुष्टि गरेको हो ।

समस्या सुन्दै योजना बुन्दै गरेका एमाले पोखरा २९ का उमेद्वारलाई भुपू सैनिक तथा प्रहरीको साथ पाएपछि आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई अगाडि राखेर आसन्न स्थानीय तह निर्वाचनको प्रचार–प्रसारको फरक शैली अपनाएका छन् । हाल एमालेको तर्फबाट उमेद्वारी दिएका पोखरा २९ का उमेद्वार जनताका समस्याको टिपोट गर्दै घर दैलोमा पुगेका छन् ।

उमेद्वार सहितको टोलीमा जागिरे जीवनपछिका भुपू सैनिक प्रहरी स्वतः स्र्फुत रुपमा ¥यालीमा सहभागी भएपछि अहिले पोखरा २९ एमालेमय बनेको अध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङको भनाई छ । गत बर्ष पनि आफ्नो पाटीले विजय प्राप्त गरेर पछि गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने वाचा बन्धनका साथ टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने र निर्वाचनपछि ती समस्यालाई पुर्ण गर्ने बचनबध्दता जाहेर गर्दै घरदैलोमा उमेद्वार पुगेका हुुन् ।

शान्त शैलीमा हातमा डायरी र कलम लिएर पुगेका अध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङलाई स्थानीयवासीले विशेष गरेर सकुम्वासी समस्या, बाटो र सार्वजनिक ठाउमा पार्क तथा खेलकुद मैदानको आवश्यकताका बारेमा मुक्त कण्ठबाट सुझाव पेश गरेका थिए ।

बिहान र बेलुकापखको समयमा मतदाताको घरमा पुगेका उमेद्वारले जनताका समस्यका आधारमा विकास निर्माणका योजना तह गर्ने आश्वासन दिएका थिए । देशव्यापी एमालेको पक्षमा आएको जनलहरलाई आफूहरुले साथ दिने वडावासीको सुझाव रहेको एमाले वडा पाटी कमिटी अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१८ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१८ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In