पोखरा, २२ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट विभिन्न पदमा उम्मेदवार दिएकाहरुले सहमतीमा उम्मेदवारी फिर्ता गरेका छन् । पोखरा महानगर, पालिका र मादी गाउँपालिका विभिन्न वडा सदस्य पदमा २४ जनाले दिएको उम्मेदवार फिर्ता भएको प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।


प्रतिक्रिया लेख्नुहोस्:-