Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्छु ’ –प्रधान

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्छु ’ –प्रधान

पोखरा, २२ वैशाख ।

चुनावी दिन नजिकिदै गर्दा पोखरा रहेका राजनीतिक दलहरुको चुनाबी प्रचार प्रसार अभियानले तिव्रता पाएको छ । नेकपा (एमाले) वडा नं १ ले पनि आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ । बिहिबार एमालेका तर्फबाट पोखरा महानगरपालिकाको वडा नं। १ का अध्यक्षका उम्मेदवार साहरा प्रधानसहितको टोली घरदैलो अभियानमा बिहानै देखि लागेका छन् ।

बिहिबार शान्तीटोलमा भएको घरदैलो अभियानमा अध्यक्षका उम्मेदवार साहरा प्रधानले गरिविको रेखामुनी रहेका निम्न आय भएका बिपन्न परिवारले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्यका लागि योजना बनाएर काम गर्ने बताए । प्रधानले आँफुले बिपन्नहरुको उपचारमा सहजिकरणका लागि बिपन्नहरुलाई वडा कार्यलयले जिम्मा लिएर निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने बताए । प्रधानले अव्यबस्थित रुपमा रहेको सुकुम्वासी बस्तीलाई व्यबस्थित बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै लालपुर्जाको लागि भुमि आयोगसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

नेकपा (एमाले) ले चुनाव जित्दा पोखरा वडा नं १ मा केहि सकरात्मक कामको थालनी गरेको र त्यो कामलाई पुरा गर्नका लागि नेकपा ९एमाले० वडाबासीले बिजय गराउने बिश्वास व्यक्त गरे । उनले आँफुहरुले पहिलेको भन्दा पनि फराकिलो मतान्तरले चुनाव जित्ने दावी गरे । वडा १ मा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यहरुमा जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

२२ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

२२ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In