Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

स्थानिय तह निर्वाचनका लागि वडा नं ८ का उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
स्थानिय तह निर्वाचनका लागि वडा नं ८ का उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त

पोखरा, २१ वैशाख ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि यति बेला उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेरमत माग्दै चुनावी घरदैलो अभियानमा व्यस्त भएका छन् ।

यसै क्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष पदका उम्मेदवार शारदा गिरीसहितको गठबन्धनको टोलीले आजमहानगर अन्तर्गतका पशुपति टोल, जनप्रिय स्कूल क्षेत्र, अनाम मार्ग, प्रतिभा मार्ग, फिर्केलगाएतका स्थानमा रहेका मतदाता समक्ष पुगेरआफुहरुलाई मत दिएर जिताउन अनुरोध गरेको छ ।

बुधबार पशुपति टोलबाट शुरु भएको घरदैलो अभियानको क्रममा शुभ–कामना दिंदै नेपाली कांग्रेस वडा नं ८ का पुर्व सभापति दामोदर चालिसेलेयस पटको निर्वाचनमा गठबन्धको उद्स्य र अर्थ नै जित्नु रहेको भन्दै सुझबुज, ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउनआग्रह गर्नुभयो ।

सो अवसरमा आफ्ना भनाई राख्दै नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हरि नारायण गिरी (विज्ञान) ले पांच दलिय गठबन्धनका उम्मेदवारलाईअहिले पनि जिताउन नसके धेरै घाटा हुने भन्दै ३० गतेसम्म दल बिर्सिएर ईमान्दारिता पुर्वक गठबन्धनका सबैलाई जिताउन आग्रह गर्नुभयो ।यसका साथै उहांले गठबन्धन कुनै रहर, ईच्छा भन्दा पनि बाध्यताको उपज भएको बताउंदै गठबन्धन इतिहासको आवश्यकता भएको प्रष्टपार्नुभयो । केपी ओलीको घमण्ड, एमालेको दादागिरिले संघियता, गणतन्त्र, समावेशिताको घांटी निमोठ्न खोजेपछि त्यसका विरुद्ध गठबन्धनबनेकोले उहांले वडा नं ८ का ५ जना उम्मेदवारलाई जिताउनु भनेको अहिलेका लागि मात्रै नभएर भोलीका दिनमा हुने प्रदेश र संघिय चुनावसम्मगएर ५ दलिय गठबन्धनको दुई तिहाइको सरकार बनाउने अवस्थासम्म गठबन्धन रहने उल्लेख गर्नुभयो ।

गठबन्धनको टोली मतदाताको घरसम्म पुग्दा मतदाताले खुशी हुंदै आफुहरुको साथ र सहयोग रहेको भन्दै अभियानमा सरिक भई उम्मेदवारलाईहौसला प्रदान गरेका थिए । साथै अहिलेको टिमलाई सबैले मत दिएर जिताएमा यो टिमले आगामी दिनमा समाज र समग्र वडा नं ८ लाई शिक्षा, स्वास्थ्य, खानेपानी, ज्येष्ठ नागरिक, महिला, बालबालिकालगाएतको क्षेत्रमा राम्रो काम गरेर देखाउनेमा विश्वस्त रहेको केही मतदाताले चुनावी घरदैलोका क्रममा बताएका थिए ।

यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका ८ मा वडा अध्यक्षमा शारदा गिरीसहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ जस अन्तर्गत अध्यक्षमा गिरीसहित महिला सदस्यमा देवीमाया चालिसे, दलित महिला सदस्यमा माया नेपाली, खुल्ला सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका दामोदर सिग्देल रहनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In