Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

एमाले २७ को घरदैलो सकियो, उमेद्वारलाई मतदाताको सुझावको चाङ

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
एमाले २७ को घरदैलो सकियो, उमेद्वारलाई मतदाताको सुझावको चाङ

पोखरा, २१ वैशाख ।

सर्वसम्मत उमेद्वार टुंग्याएर सबैभन्दा अगाडि घरदैलोमा निस्किएको नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २७ को घरदैलो अभियान सकिएको छ । वडा अध्यक्षका उमेद्वार सुर्यमणि लामिछाने, महिला सदस्य बुद्धिकुमारी थापा, दलित महिला सदस्य उमा परियार, खुल्ला सदस्य तारानाथ दवाडी र प्रकाश देवकोटा सहित एमालेका कार्यकर्ताले पहिलो चरणमा वडाभित्रका सबै घरदैलोमा पुगेका हुन् ।

उनीहरुले घरदैलोमा मत मात्रै मागेनन्, जनतासँग आगामी ५ वर्षभित्र गर्नुपर्ने कामको सुझाव समेत मागेका छन् । मतदाताले यस पटक आटिलो र जोश भएको युवालाई खोजेको भेटियो, युवाले गर्न सक्छ भन्दै कामको लामो सुझाव समेत दिएका छन् ।

मतदाताले कृषियोग्य जमिन प्लटिङ हुँदै घडेरीमा परिणत भएको भन्दे चिन्ता व्यक्त गरेका थिए । कृषि योग्य जमिन घडेरी बनाएर सकिएको तथा उब्जनी हुने जग्गाको योजना नहुँदा उत्पादन घट्दै गएको मतदाताको भनाई छ । बाँकी जग्गामा कृषि उत्पादन बढाउन, किसानलाई मल, बिऊ र कृषि औजार अनुदानमा दिने र त्यसको लेखा–जोखा राख्ने व्यवस्था मिलाउन अध्यक्ष पदका उमेद्वार सुर्यमणि लामिछानेलाई आग्रह गरे ।

जेष्ठ नागरिकले सामाजिक सुरक्षाको रकम लिन बैंकसम्म जान कठिनाई भएको भन्दै घर–घरमा वितरणको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । विपन्न वर्गका नागरिकले सीप, तालिम र रोजगारीको ग्यारेण्टी गर्न एमालेका उमेद्वारलाई घरदैलोमा मतदाताले आग्रह गरेको निर्वाचन परिचालन कमिटीका संयोजक धमलाले बताएका छन् । वडामा धुलो बाटो कालोपत्रे गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, बिजयपुर सिंचाई प्रणालीलाई व्यवस्थित गर्ने प्रतिवद्धता मतदाताले खोजेका छन् ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्न बनेको चन्द्रकालिका मन्दिरको गुरुयोजना लागु गर्न, बडहरे गन्धर्व वस्तीलाई लक्षित गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्न समेत मतदाताले उमेद्वारलाई भनेका छन् । महागनरको वडा नं. २७ को कार्यालय मासिक ६० हजार भाडामा बसेको भन्दै साविक लेखनाथ नगरपालिका रहेको जग्गामा व्यवस्थित वडा कार्यालय बनाउन समेत वडावासीले सुझाव र प्रतिवद्धता खोजेका छन् ।

उमेद्वारलाई बगादी, गढुवा र नहर फोहर फाल्ने डम्पिङ साइड बनेको भन्दै त्यसलाई नियन्त्रण गरी पानीको प्रयोग गर्न मिल्ने बनाउन समेत सुझाव दिएका छन् । भित्री डाँडाको नाकदेखि साविक नगरपालिका भवन अगाडिसम्मको नहरको बाटोलाई सौन्दर्यकरण गरी व्यवस्थित गर्न समेत मतदाताले सुझाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

७ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

७ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

७ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In