Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

सिल्टेसन ड्यामको अनियमितता खोज्छौं ः आचार्य

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
सिल्टेसन ड्यामको अनियमितता खोज्छौं ः आचार्य

पोखरा, २१ वैशाख ।

पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले पोखरा २३ मा बनेका सिल्टेसन ड्याममा ठूलै रकम घोटला भएको आशंका गरेका छन् । पोखरा २३ को घरदैलो अभियान क्रममा स्थानीयसँग कुरा गर्दै उनले अनियमितता नभएको भए बनाएको २ वर्ष नबित्दै भत्कनु नपर्ने जनाए । गठबन्धनको नेतृत्वलाई जिताउन आग्रह गर्दै उनले आफूहरुले जितेमा ड्याम बनाउँदा भएको कमी, कमजोरी खोजी गर्ने उनले बताए ।

फेवा किनारमा बस्ने स्थानीयको सुरक्षामा ध्यान दिनेगरी योजना बनाउने उनको प्रतिवद्धता छ । एमालेबाट जनप्रतिनिधि बनेकाहरुले के कति कमी, कमजोरी वा घोटला गरेको छन् भनी खोज्न पनि आफुलाई भोट दिएर जिताउन वाडबासीलाई उनले अनुरोध गरे ।

उपमेयरका उम्मेदवार कोपिला रानाभाटले सर्वाेच्चको आदेश बमोजिम फेवाताल संरक्षणका लागि महागरको तर्फबाट आवश्यक कदम चल्ने प्रतिवद्धता गरिन् । सम्पदा संरक्षण, पर्यटन विकास र आधुनिक महानगरका संरचना निर्माणका लागि गठबन्धनको जित जरुरी भएको उनको भनाइ छ ।

फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी ढुंगा र माटो सहितको लेदो बगेर तालमा मिसिँदा तालको आकार साँघुरो बन्दै गएको छ । ताल संरक्षणका लागि सर्वोच्च अदालतले तीन वटै सरकारका नाममा छुट्टाछुट्टै आदेश जारी गरेको थियो । सोही आदेशपछि पोखरा महानगरपालिकाले सरसफाइ र संरक्षण गर्न ड्याम बनाएको हो । ड्याम नेकपा एमालेका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ हुँदा बनेको हो ।

खड्का कृष्ण÷पि.के जेभी दाङले ७ करोड ८८ लाखमा ड्याम निर्माण गरेको थियो तर हस्तान्तरण गरेको २ वर्ष नबित्दै गएको असार २४ गते राति आएको बाढीले बगाएको थियो । त्यो समयमा ड्याम फुटेर गएको पानीले ठूलाखेतका ६ घरमा समेत क्षति पु¥याएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In