Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा ७ मा एमालेको चुनाव प्रचार तिव्र

बन्धुत्वमा लागेर मत खेर नफाल्न पोलिटव्यूरो सदस्य गिरीको आग्रह

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
पोखरा ७ मा एमालेको चुनाव प्रचार तिव्र

पोखरा, २० वैशाख ।

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी पोखरा ७ ले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । घरदैलो कार्यक्रम अन्तर्गत मंगलबार रत्नचोक, ढाडक्षेत्र, अन्नपूर्णटोल, एयरपोर्ट, मस्ताङ्खचोकमा कार्यक्रम गरिएको हो । विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेपछि माछापुच्छ«ेटोलमा आएर कोणसभा सम्पन्न गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा संविधानसभा सदस्य सीता गिरीले दाजुभाई बन्धुत्व भनेर मत खेर नफाल्न आग्रह गर्नुभयो । अहिले लडाई गठबन्धन र एमालेको भएकोले केन्द्रदेखि स्थानिय तहसम्म एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो । प्रतिगमनहरु एकैठाउँमा उभिएर अग्रगमनमलाई पराजित गर्न उकासिएको भन्दै गिरीले प्रतिगमनहरुको यो योजनालाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा वडा नं. ७ का वडाध्यक्षका प्रत्यासी किशोर बरालले मतदाताको मतलाई सदुपयोग गर्ने जनाउँदै मतदाताको विश्वासलाई कहिलै चुक्न नदिने प्रतिवद्धता जनाउनुभयो । सूर्य चिन्ह्र जस्तै नेकपा एमालेको योजना पनि छलङ्र्ख भएकोले आफ्नो अमुल्य मत दिएर जनप्रतिनिधि चुन्ने दायित्व आफूले मतदातामा छाडेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सहइन्चार्ज बमबहादुर घताने र निर्वाचन जिल्ला कमिटी सदस्य ओम गौचनले पनि बोल्नुभएको थियो ।

घरदैलोमा उम्मेदवारहरुसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थिती रहेको थियो । घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जीतको शुभकामना दिए । भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

पोखरा–७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किशोर बराल, खुला महिला सदस्यमा बसुन्धारा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल रहेका छन् ।

भोलि बुधबार विहान ७ बजे निर्वाचन परिचालन कमिटीको कार्यालयवाट घरदैलो कार्यक्रम सुरु गर्ने र मासवार क्षेत्रमा कार्यक्रम केन्द्रित गर्ने वडाध्यक्षका प्रत्यासी बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In