Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा १७ मा गठबन्धनको घरदैलोः ‘यो पटक एमालेको गढ भत्किन्छ’

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
पोखरा १७ मा गठबन्धनको घरदैलोः ‘यो पटक एमालेको गढ भत्किन्छ’

पोखरा, १९ बैशाख ।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएका उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् । नेपाली काँग्रेसबाट गठबन्धनको अध्यक्ष उम्मेदवार बनेका देवराज आचार्यसहित सदस्य पदका उम्मेदवारहरु घरदैलोमा सहभागी छन् ।

‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनि जित निकाल्ने कुरामा हामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिएपनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ ।’ गठबन्धनको तर्फबाट पोखरा १७ को अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै उनीहरुको गढ भत्काउने निश्चित छ ।’

घरदैलोमा उम्मेदवारहरुसहित नेपाली काँग्रेसका नेता गुरु बराल पनि सहभागी छन् । बरालले यो पटक पोखरा १७ मा गठबन्धनले चुनाव जित्ने कुरामा कुनै शंका नरहेको प्रस्ट पारे । ‘त्यसो त यो पटक गठबन्धनकै बलले चुनाव जित्नेमा हामी ढुक्क छौँ । यद्यपि यसअगाडिका जनप्रतिनीधिसँग यहाँका मतदाता वाक्क भएका कारण पनि त्यसको प्रत्यक्ष लाभ हामीलाई मिल्नेछ ।’ काँग्रेस नेता बरालले भने–‘जनताको काम प्रति गैरजिम्मेवार रहने जनप्रतिनीधिलाई जिताएर वडाबासीलाई फाइदा पनि छैन ।’

त्यस्तै नेकपा एकिकृत समाजबादीका पोखरा १७ का अध्यक्ष पोखरामा १७ मा यसअगाडि एमालेका तर्फबाट जित निकालेका जनप्रतिनीधिहरुले धेरै अनियमितता गरेको आरोप लगाए । ‘त्यसै त एमालेका जनप्रतिनीधिहरुको खराब कामले मतदाता आजित छन् । फेरि त्यस्तै नेतृत्व वडालाई सुम्पनेवालामा कुनै वडाबासी छैनन् ।’ आचार्यले भने–‘अर्कोतर्फ यो पटक गठबन्धनले पनि काम गर्छ ।’

सोमबार भ्याङलुङखोलाबाट शुरु भएको घरदैलो कार्यक्रम सिमलटुंडा हुँदै वाराही टोल पुल्चोक, भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी, शितल चौतारी, रत्यौली (आहालमार्ग) हुँदै पश्चिम दुर्गा मन्दिरसम्म पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै आजै छोरेपाटनकै दामोदार खोला हुँदै संगमपथ चोक, अमले मागै, शितलपथ, तितेपानी, कसेरीबस्ती हुँदै डेभिजफलसम्म पुग्ने कार्यक्रम रहेको घरदैलो कार्यक्रमका सँयोजक प्रकाश सुवेदीले जानकारी दिए ।

पोखरामा १७ मा गठबन्धनको तर्फबाट अध्यक्षमा देवराज आचार्यसहित सदस्यहरुमा विक्रम भण्डारी, गोबिन्द बराल, रञ्जिता सुबेदी र शोभा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

घरदैलोकै क्रममा पार्टी प्रवेश

घरदैलोकै क्रममा सोमबार एमाले परित्याग गरि २ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेमा सकृय हुँदै आएका पोखरा १७ कै सन्तोष बस्याल र दीपेश लामिछाने पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काँग्रेसका नेता गुरु बराल र गठबन्धनबाट पोखरा १७ मा उम्मेदवारी दिएका देवराज आचार्यले अबिर र खादा लगाएर काँग्रेसमा स्वागत गरेका थिए । २ जना युवाहरुलाई स्वागत गर्दै काँग्रेस नेता बरालले काँग्रेसप्रति जनस्तरमा देखिएको आकर्षण बडो गज्जबको भएको बताए । उनले काँग्रेस पार्टीले युवा नेतृत्वलाई अगाडि सारिरहेको परिप्रेक्ष्यमा प्रजातान्त्रिक विचार राख्ने सबै युवाहरुको साझा घर काँग्रेस नै भएको बताए ।

पार्टी प्रवेशपछि बस्याल र लामिछानेले यो चुनाव अवधीभर आफूहरु दत्तचित्त भएर गठबन्धनको प्रचारमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In