Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – एक जंग गुरुङ ।

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – एक जंग गुरुङ ।

पोखरा, १९ वैशाख ।

मादी गाउँपालिकालाई कुनै बेला कास्कीको कर्णाली पनि भनिन्थ्यो । भौगोलिक रुपमा देशकै ठुलो महानगरसंग जोडिएपनि दुर्गम मानिन्थ्यो । तर स्थानिय निकायको स्थापनापछि यस पालिका रुप फेरिएको छ ।

मादी कै उत्तरी भेग वडा नम्बर २ ताङतिङमा पछिल्लो ५ वर्षमा उल्लेखनीय विकास भएको वडा अध्यक्ष एक जंग दावी गर्छन् । यसअघिको आफनो पाँच वर्षे कार्यकालमा वडाको महत्वपूर्ण योजनाहरु सफल बनाउन मादी गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको समेत सहयोगमा साना ठूला गरि करिब १ सय ५० वटा योजनाहरु सफलता पुर्वक सम्पन्न गरेको बताउछन् ।

गुरुङ अगामि निर्वाचनको उम्मेदवार पनि हुन् । पछिल्लो ५ वर्षमा सुरु गरेका अपुरा काम पुरा गर्ने उदेश्य लिएर नै उम्मेदवारी दिएको बताउछन् ।

गुरुङ अनुसार स्थानिय सरकारको कार्यकाल शुरु भएपछि संघिय सरकारको आर्थिक सहयोगमा ताङतिङदेखि क्रपु डाँडा जोड्ने कच्ची मोटर बाटोको निर्माण सम्पन्न गरे ।

’वडाले यसबाटोको सिपाहीको रुपमा मर्मत गर्ने, रेखदेख गर्ने काम गर्दै यसको स्तर उन्नती ग¥यो । फलस्वरुप अहिले ताङतिङ हुँदै क्रपु डाँडामा हिउँ खेल्ने जाने, गुराँसको सौन्दर्य हेर्न जानेको ताँती लागेको छ । अन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि यसबाट त्यहाँका स्थानियको आय आर्जनको स्रोत समेत बढेको छ भने पर्यटकीय दृष्टिकोणबाट समग्र गाउँपालिकको शान समेत बढेको छ ।’ गुरुङले भने, ’पर्यटनको राम्रो सम्भावना बोकेको ताङतिङमा फेरि वडा अध्यक्षमा चुनिए अझ पर्यटन विकासमा लाग्छु ।’

’शाषक हैन, जनताको सेवक हुँ भनेर कहिले घरमा अनि कहिले गोठमै वृद्धा भत्ता वितरण गर्न आफै पुग्नु हुन्थ्यो । सार्हो गार्हो पर्यो भने आउनु हुन्थ्यो ।’ स्थानीय धन कुमारी गुरुङले बताए ।

वडा नं. २ अन्तरगत पर्ने ताङतिङ गाउँ, रोहि गाउँ र घ्याम्राङ गाउँलाई विकासका हिसाबले उहाँले सधै समान ढंगाले काम गरेका बताउछन् । वडा कार्यालय मार्फत प्रवाह हुने विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाए बताउछन् । उनकै कार्यकालमा रोहि गाउँ सेतिखोला खानेपानी योजना, ताङतिङ गाउँ पिक्निक स्थल तथा भ्वु टावर निर्माण, सेतीखोला रोहिगाउँ गोरेटो बाटो निर्माण, ज्याम्दुबाट घ्याम्राङजाने ग्रामिण सडक निर्माण, खोप केन्द्र भवन निर्माण, ज्याम्दु ताङतिङ मोटर बाटो निर्माण लगायतको काम सम्पन्न भयो ।

यस्तै घ्याम्राङ सत्यदेवी आमा समुहको भवन ट्रस निर्माण, तोनी क्होइवो धीं भवनमा ट्रस निर्माण, क्होला सोंथर पर्यटन मार्ग बाटो निर्माण, घ्याम्राङ बहुउद्येश्यि समाज भवन निर्माण, रोहि गाउँ बहुउद्येशिय सामुदायिक भवन निर्माण, दलित सामुदायिक भवन मर्मत, संरक्षण युवा क्लवको खेलमैदान तथा सार्वजनिक शौचालय निर्माण भयो ।

यसका साथै बहु उपयोगि अल्लो प्रशोधन गर्ने मेशिन खरिद, ताङतिङ क्रपु क्होला सोंथर सम्पदा मार्ग निर्माण, पुलुकोँ पिक्निक पार्क निर्माण, नौजु डाँडामा ट्रस निर्माण, ताङतिङ गाउँभित्रको मोटर बाटोबाट छुटिने शाखा गोरेटो बाटोहरु निर्माण र ताङतिङ क्रपु क्होला सोँथर सम्पदा मार्गमा सोलिङ गर्ने लगायतको दर्जनौ साना ठूला योजनाहरु उनको कार्यकालमा सम्पन्न भएका छन् ।

यस्तै यसै आर्थिक वर्ष २०७७÷७८ मा १ करोड बजेटको आलुबारी भैंसी खर्क (खोला क्लि) सम्म पुग्ने नयाँ कृषि सडक समेत निर्माण सम्पन्न गर्नुभएको छ भने ताङतिङ बहुउद्देश्यीय कृषि फर्म निर्माण गर्नुका साथै क्रपु डाँडामा धर्म शाला निर्माणको काम पनि सम्पन्न भएको छ ।

यस कारण पनि ताङतिङका जनप्रिय जनप्रतिनिधि बनेको बताउछन् । गुरुङले भने ’ जनताले फेरि मत दिएर जिताए ५ वर्षमा पुरा हुन नसकेको काम पुरा गर्ने गर्छु’ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In