Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा १० सुनकोसी टोल बासीले भने अवको विकल्प एमाले

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
पोखरा १० सुनकोसी टोल बासीले भने अवको विकल्प एमाले

पोखरा, १८ वैशाख ।

पोखरा १० सुनकोसी टोलबासीले वडामा अघिल्लो स्थानिय सरकारले जनताको हितमा काम गर्न नसकेको गुनासो गरेका छन । वडा भित्र ढल नालाको मुख्य समस्या भएको र विगत ५ वर्षदेखी वडा कार्यालयमा धाउदा पनि आफुहरुलाई वेवास्ता गरेको उनीहरुको भनाइ रहेको थियो । सुनकोसी टोल बासीले शनिवार नेकपा एमाले वडा नम्बर १० का उमेदवारहरुलाई आफ्नो टोलमा बोलाएर आफ्नो गुनासो पोख्ने क्रममा उक्त कुरा वताएका हुन ।

सो अवसरमा वोल्दै सुनकोसी टोल बिकास संस्थाका अध्यक्ष सूर्य रानाले टोल भएर बग्ने नहरकुलोमाथी जाली राख्नका लागी वडा संग पहल गर्दा कुनै चासो नदेखाएको वताए । घर बस्तीको अगाडिबाट बगेको नहर खुल्ला हुदा स्थानिय वालवालिका, वृद्धवृद्धाहरुलाई सुरक्षाको उच्च जोखिम हुने भएकाले आफुहरुले हरेक वर्ष वडामा जाली राख्नका लागी पहल गरेको भएतापनि कुनै सुनुवाई हुन नसकेको उनको भनाइ रहेको थियो ।

सुनकोसी टोल बिकास संस्थाकी सचिव दीपा थापा मगरले सुनकोसी टोलमा थ्रीफेस लाइन नहुदा कोरोना महामारीमा आफ्नो परिवारलाई अक्सिजन मेसिनबाट अक्सिजन दिन नसकेको गुनासो पोख्दै अव चुनिने जनप्रतिनिधीले पहिलो प्राथमिकतामा वडाभित्र थ्री फेस लाईन जडानलाई राख्नुपर्ने वताइन । एमालेले वडामा महिला उमेदवारहरु ८० प्रतिशत उठाएर महिला समावेसिताको उच्चतम प्रयोग गरेकोमा प्रशंसा गर्दै उमेदवारहरुलाई कुनैपनि हालतमा जिताउन आफ्नो टोल लागि पर्ने वताइन ।

त्यस्तै स्थानिय लक्ष्मण हुमागाइले आफ्नो घर अगाडि नालाको उचित प्रवन्ध नहुदा वर्षा याममा बाटोवाट भएर बग्ने नहरको पानी घरभित्र छिर्ने र आवतजावतमा समेत समस्या पार्ने भएकाले उक्त कार्यलाई अव आउने जनप्रतिनिधीले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने वताए । देशैभरि एमालेको जनलहर र पार्टी प्रतिको विश्वास वढ्दै गएकोले सचेत मतदाताले एमालेका उमेदवारलाई जिताउन लागी पर्नुपर्ने उनको भनाइ रहेको थियो । लगातार तीन कार्यकाल यस वडामा नेपाली कांग्रेसबाट जनप्रतिनिधीहरु चुनिएर आएतापनि खासै जनताले महशुस गर्नेगरी कुनैपनि काम नगरेकोले यस पटक नेकपा एमालेका उमेदवारलाई जिताएर वडाको बिकासमा जोड दिन समेत स्थानियहरुले माग गरेका थिए ।

सो अवसरमा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले सुनकोसी टोलको समस्या आफुले नजिकबाट नियालेकाले पहिलो प्राथमिकतामा राखेर आफुले काम गर्ने वताइन । सो अवसरमा उमेदवार सदस्यहरु सीमा राई गुरुङ, शान्ति देवी परियार, शान्ति सुवेदी र कुमार थिङ तामाङ लगायतले आ आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए । निर्वाचन परिचालन मुल आयोजक कमिटिका संयोजक सूर्य बहादुर वानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटि सदस्य तथा वडाका इन्चार्ज लिलाधर अधिकारीले वोलेका थिएभने कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन मुल आयोजक कमिटि प्रचार प्रसार उपसमिति संयोजक राजु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२० घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२० घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२३ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In