Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

एमाले वडा नं–१५ को विशाल ¥याली, वडा अध्यक्षका प्रत्यासी बानियाँले भने–’हामीले चुनाव जितिसक्यौं’

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
एमाले वडा नं–१५ को विशाल ¥याली, वडा अध्यक्षका प्रत्यासी बानियाँले भने–’हामीले चुनाव जितिसक्यौं’

पोखरा, १७ वैशाख ।

नेकपा एमाले वडा नं –१५ को विशाल ¥याली शनिबार सम्पन्न भएको छ। बिहान ९ बजे पार्टी कार्यालय कोलपाटनबाट शुरु भएको ¥यालीमा सयौं कार्यकर्ता तथा समर्थकको सहभागीता रहेको थियो। वडाका पाँचै उम्मेद्वारसहितको उक्त ¥यालीलाई वडावासीले हार्दिकताका साथ स्वागत गरेका थिए।

उम्मेद्वारहरुले वडावासी लाई सूर्य चिन्हमा भोट गर्न आग्रह गर्दा भोटको लागि निर्धक्क हुन भन्दै जीतको अग्रिम शुभकामना दिएका थिए। त्यस्तै कतिपय स्थानमा भोट माग्दा वृद्ध आमाबुवाले उम्मेदवारहरुलाई धेरै मत पाएर बिजयी हुनु भन्दै आशिर्वाद दिएका थिए।

¥याली लक्ष्मीटोलहुँदै बिरेन्द्र चोकको परिक्रमा गरेर कालिकाचोक, रामबजार, चोरसाँघु, नयाँगाउँ, बनक्याम्पस, टुटुङ्गा, गलेश्वर, सानिपाटन, फलेपाटन हुँदै पुनः पार्टी कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो। ¥यालीमा स्थानीय समाजसेवी, आमा समूह तथा टोल सुधार समिति, युवा क्लब लगायत राजनीति दलको सहभागीता रहेको थियो।

कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, वडा – नं १५ का वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेलले समग्र देश तथा वडाको विकास र परिवर्तन नेकपा एमालेका उम्मेद्वारबाट मात्र सम्भव रहेको बताए। उनले वडाका आमाबाबु तथा दाजुभाई दिदीबहिनीले आसन्न निर्वाचनमा नेकपा एमालेले बिजय प्राप्त गर्नेछन् भनेर वचन र आशिर्वाद दिएको बताउँदै पाँच वर्ष अगाडिको निर्वाचनमा वडावासीले नेकपा एमालेलाई निर्वाचित गराएपछि थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेको दाबी गरे। “तस्बिर आफै बोल्छ, हामीले भनिरहनु पर्दैन, धेरै कामहरु गरेका छौं, अब पनि वडा नं –१५ लाई हाम्रो वडा र राम्रो वडा बनाउन हाम्रा उम्मेद्वारहरुलाई भारी मतले जिताउनेछौं“ उनले भने।

यस्तै कोण सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष पदका प्रत्यासी तोरण बहादुर बानियाँले आजको बृहत ¥यालीबाट चुनाव जितिसकेको दाबी गर्दै ३० गते मतदान गरेर मतपेटिकाबाट सूर्य –सूर्य मात्र निकाल्न बाँकी रहेको बताए। उनले प्रचण्ड घाममा समर्थकको उत्साहजनक सहभागीता देख्दा हौसला र भरोसा मिलेको भन्दै आसन्न निर्वाचनका लागि आफ्नो टोल–टोलमा बफादार सिपाहीको रुपमा खटिएर मतदाताहरुलाई मतदाता शिक्षा दिनुका साथै सात छाप, सात सूर्यमा मतदानका लागि प्रोत्साहित गर्न आग्रह गरे। उनले स्वच्छ छबि, मन वचन र ईमान्दारिताका साथ आफ्नो वडालाई राम्रो बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गरे।

यस्तै वृहत ¥यालीका सभाध्यक्ष तथा वडा नं –१५ का अध्यक्ष खेम बहादुर थापाले २०५४ सालदेखि वडामा नेकपा एमालेले जीत हासिल गरेको भन्दै आजको विशाल ¥यालीमा उपस्थित जनलहरले अपवित्र गठबन्धनलाई थप्पड हानेको प्रतिक्रिया दिए। उनले यसरी नै सक्रिय रहेर बैशाख ३० गते सूर्यमा मतदान गरी सबै उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१३ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१३ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In