Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा १० का मतदाताहरु एमालेका उमेदवार प्रति आकर्षित

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
पोखरा १० का मतदाताहरु एमालेका उमेदवार प्रति आकर्षित

पोखरा, १६ वैशाख ।

नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रममा एमालेको उमेदवार प्रति आकर्षित भएका छन । एमालेले वडामा ८० प्रतिशत महिला उमेदवार उठाएको भन्दै मतदाताहरु आकर्षित भएका हुन । शुक्रबार आयोजित घरदैलो कार्यक्रममा अधिकांश मतदाताहरुले एमालेको उमेदवारलाई जिताउने प्रतिवद्धता दिएको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

पोखरा १० मा अघिल्लो स्थानिय तहमा विजयी भएकाहरुले वडाभित्र सोचेजस्तो बिकास नगरेको र मुलुकभरमा एमालेको सरकार र एमालेले विजयी हांसिल गरेका वडाहरुले उल्लेख्य मात्रामा बिकास गरेकाले यो पटक वडा नम्बर १० मा एमालेको विकल्प नरहेको मतदाताहरुले वताएको समेत श्रेष्ठले वताए । एमालेले वडा नम्बर १० मा महिलाको ८० प्रतिशत उमेदवार उठाएकै कारण मतदाताहरुको मन जित्न उमेदवारहरु सफल भएको समेत उनले वताए ।

त्यसैगरी घरदैलो कार्यक्रममा पुगेका वडा अध्यक्ष सहितका उमेदवारहरु समक्ष एमालेको सरकारले भुमिहिनको पक्षमा काम गर्न शुरु गर्दै गर्दा सरकार बिगठन भएकाले अहिलेको सरकारले आफुहरुको समस्या समाधानमा लाग्ने हो की नलाग्ने भन्ने अन्यौल भएका कारण अवको बिकल्प एमालेनै रहेको एक भुमिहिनले वताएका थिए ।

नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार अन्नपूर्ण टोल, मियापाटन चोक, अन्नपूर्ण मार्ग लेन ए, बी, सी, डी, ई हुदै पोखरा औधोगिक क्षेत्र भुमिहिन बस्ती हुदै औधोगिक क्षेत्र नहरचोकमा पुगी घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१० घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१० घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१३ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

१४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In