Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

नेकपा एमाले पोखरा –१५ को पूर्ण बैठक आयोजना, शनिबार बृहत ¥याली निकालिने

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
नेकपा एमाले पोखरा –१५ को पूर्ण बैठक आयोजना, शनिबार बृहत ¥याली निकालिने

पोखरा, १५ वैशाख ।

सरकारले घोषणा गरेको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा यतिबेला पोखराका स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ । चुनावको मिती नजिकिएसँगै उम्मेद्वारहरु प्रचारप्रसार, घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त हुन थालेका छन्।

यसैक्रममा चुनावी अभियानलाई अगाडि बढाउन नेकपा एमाले वडा नं –१५ ले पूर्ण बैठकको आयोजना गरेको छ। बैठकले विशेष गरी टोल कमिटिका संयोजकहरु लगायत सम्पूर्ण भातृसंगठनका संयोजकहरुलाई बोलाएर आगामी शनिबार अर्थात् बैशाख १७ गते बिहान बृहत ¥यालीको आयोजना गर्ने निर्णय गरेको छ ।

वडा नं –१५ को मूख्य सडकलाई लक्षित गर्दै ¥यालीमा बिभिन्न भातृसंगठनहरु युवा संघ, अखिल नेपाल महिला संघ, भूमिहीन, राष्ट्रिय भूमिहीन संघ लगायत टोल कमिटिहरुको सहभागिता रहने जनाइएको छ। ¥यालीमा झन्डै ४ सय देखि ५ सयसम्मको सहभागीता रहने अनुमान बैठकको छ। उम्मेद्वारहरुको टोली सहित ¥याली पार्टी कार्यालयबाट ठीक साढे सात बजे शुरु हुनेछ।

यस्तै बैठकले शुक्रबार बिहान ७ बजेबाट घरदैलो कार्यक्रमलाई पनि तिब्रताका अगाडि बढाउने निर्णय गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In