Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

कास्कीमा ८२ मध्ये नेकपा एमालेले ३० पदमा गुरुङ उम्मेदवार

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
कास्कीमा ८२ मध्ये नेकपा एमालेले ३० पदमा गुरुङ उम्मेदवार

पोखरा, १५ बैशाख

आउदो बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनमा कास्कीको ५ पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षमा ८२ मध्ये नेकपा एमालेले गुरुङ समुदायबाट ३० उम्मेदवार उठाएको छ। पोखरा महानगरपालिका, रुपा गाँउपालिका, मादी गाउपालिका, माछापुच्छ«े गाउपालिका र अन्नपुर्ण गाँउपालिका गरी महानगरपालिका प्रमुख १, उपप्रमुख १, गाउपालिका अध्यक्ष ४ जना, उपाध्यक्ष ४ जना र वडाध्यक्षहरु ७२ जना मध्ये पोखरा महानगरपालिका उपप्रमुख, मादी गाउपालिका अध्यक्ष उपाध्यक्ष, माछापुच्छ«े गाउपालिका अध्यक्ष, रुपा गाउपालिका उपाध्यक्ष सहित २५ जनालाई वडाध्यक्षको उम्मेदवार बनाएको हो।

एमालेले पोखरा महानगरपालिकामा मञ्जुदेवि गुरुङलाई पुनः उपप्रमुख(उपमेयर), मादी गाउपालिका अध्यक्षमा शिवबहादुर गुरुङ(महेन्द्र), उपाध्यक्षमा कल्पना गुरुङ, माछापुच्छ«े गाँउपालिकाको अध्यक्षमा बिक्रम गुरुङ र रुपा गाउँपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङलाई पुनःउपाध्यक्षको प्रत्यासी बनाएको हो।

यसरी नै पोखरा महानगरपालिकाको ३३ वडाहरु मध्ये ८ वटा वडाहरुमा एमालेले गुरुङ समुदायबाट वडाध्यक्षका लागि उम्मेदवार उठाएको छ। जसमध्ये पोखरा महानगरपालिका वडा नं.९ को वडाध्यक्षमा प्रेम गुरुङ,वडा नं. १०मा पवित्रादेवी गुरुङ,वडा नं. ११ मा मिनबहादुर गुरुङ, १४ मा ढोलबहादुर गुरुङ, १६ मा राजेश गुरुङ, २२ मा प्रकाश गुरुङ, २८मा बैनबहादुर गुरुङ र वडा नं. २९ मा श्रीप्रसाद गुरुङलाई वडा नेतृत्वको जिम्मेवारी दिइएको हो।उहाँहरु मध्ये वडा नं.११ का मिनबहादुर गुरुङ र १६ का राजेश गुरुङ यस अघि वडा सदस्य निर्वाचित हुनभई सेवा गर्नुभएको थियो। सात वटा वडा रहेको रुपा गाउपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनःउपाध्यक्षमा र वडा नं.६का वडाध्यक्ष नारायण गुरुङ पुनः वडाध्यक्षमै दोहोरिनु भएको हो।

मादी गाँउपालिकामा युवा नेता शिवबहादुर गुरुङ(महेन्द्र)लाई पालिका अध्यक्ष र वडा सदस्य निर्वाचित भई सेवा गरिसक्नुभएकी नायिका कल्पना गुरुङलाई उपाध्यक्ष, वडा नं. १ को वडाध्यक्षमा उमरबहादुर गुरुङ(सन्तोष), २ वडाध्यक्षमा पुनः एकाजंग गुरुङ, वडा नं ३ को वडाध्यक्षमा ज्यामप्रसाद गुरुङ, ५ को वडाध्यक्षमा सुब्बा गुरुङ,वडा नं ७ को वडाध्यक्षमा रामप्रसाद गुरुङ, वडा नं ८ को वडाध्यक्षमा प्रेम गुरुङ र वडा नं. ९ को वडाध्यक्षमा मनोज गुरुङलाई उम्मेदवार बनाइएको छ। १२ वटा वडा रहेको मादीमा अध्यक्ष, उपाध्यक्षसहित ७ वडामा वडाध्यक्षका लागि अवसर दिएको हो।

यस्तै गरी ९ वटा वडा रहेको माछापुच्छ«ेमा भने अध्यक्षमा विक्रम गुरुङसहित ४वटा वडाहरुमा गुरुङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छ। वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं १को वडाध्यक्षमा अनुप गुरुङ, वडा नं २ को वडाध्यक्षमा केशकुमारी गुरुङ, वडा नं ५ को वडाध्यक्षमा यामबहादुर गुरुङ र वडा नं ७ को वडाध्यक्षमा अमर गुरुङलाई नेकपा एमालेले उम्मेदवार बनाएकोछ।

यसैगरी ११ वटा वडा रहेको अन्नपुर्ण गाँउपालिकामा ५ जना गुरुङ नेताहरुले वडाध्यक्षको उम्मेदवारी पाएको छ। वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं ७ मा भरतमान गुरुङ,वडा नं ८ मा मिनाकुमारी गुरुङ, वडा नं ९ मा वडाध्यक्ष रमेश गुरुङ, १० मा कुमार गुरुङ र वडा नं ११ बाट वडाध्यक्षमा पुनः हिमबहादुर गुरुङ नेकपा एमाले)ले निर्वाचनमा उम्मेदवार बनाएको हो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In