कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु धिं नेपाललाई एनआरएन महिला सचिव राधिका(टिका) गुरुङको सहयोग

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि

पोखरा, १५ बैशाख

गैर आवाशिय नेपाली संघ अन्र्तराष्ट्रिय समव्यय समिति महिला सचिव राधिका(टिका)गुरुङले तमु धिं नेपाललाई भवन निर्माणका लागि रकम र मास्क सहयोग गर्नुभएकोछ।

गैर आवाशिय नेपाली संघ हङकङकी निवर्तमान अध्यक्ष, सफल व्यवसायी एवम बरिष्ठ समाजसेवी गुरुङले तमु धिं नेपालमा निर्माणाधिन भवन एवम भौतिक निर्माणका लागि एक लाख रुपैया र गैर आवाशिय नेपाली संघ हङकङको तर्फबाट ९ हजार पिस मास्क तमु धिं नेपाललाई सहयोग गर्नुभएको हो।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विहिवारगैर आवाशिय नेपाली संघ अन्र्तराष्ट्रिय महिला सचिव राधिका(टिका)गुरुङले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई रकम र मास्क हस्तान्तरण गर्नुभएको हो।

एनआरएन अन्र्तराष्टिय समन्वय समिति महिला सचिव गुरुङले सहयोग हस्तान्तरण गर्नुहुदै तमुहरुको अग्रणी पुरानो सामाजिक संस्था तमु धिं नेपालमा भवन निर्माण, संग्राहलय लगायतका निर्माण कार्य जारी रहेको अवस्थामा आफ्नो तर्फबाट सहयोग गर्न पाएको खुशी व्यक्त गर्नुभयो। यसरी नै एनआरएन हङकङको निवर्तमान अध्यक्ष समेत रहनुभएकी गुरुङले संस्थाको तर्फबाट मास्क सहयोग गर्नुभएको हो। कोरोनाको महामारीको अवस्थादेखि हालसम्म एनआरएन हङकङले नेपाल सकार,प्रदेश सरकार, स्थानिय तह लगायत देशैभरका धेरै संस्थालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको छ।

सहयोग ग्रहण गर्दै सामुदायिक संस्थाको विकासका लागि सहयोग, संस्थाका सदस्यहरु एवम कार्यक्रममा सहभागीहरुका निम्ती मास्क सहयोगका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले धन्यवादसहित सहयोगदाता गुरुङको हङकङको लागि सुखद यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य