कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा श्रेष्ठ

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि

पोखरा, १५ वैशाख ।

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित भएका छनु । बुधबार पोखरामा सम्पन्न समुहको छैठौं अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो ।

प्रेस काउन्सिलका सदस्य तथा सञ्चारिका समुह कास्कीका संस्थापक अध्यक्ष दुर्गा भण्डारी,नेपाल वार एशोसियसनका केन्द्रिय सदस्य विनिता नेपाली लगाएत निर्वाचन मण्डलले घोषणा गरेको समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्तीमगर निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे , दिपा पौडेल, बिनिता सुनार, सोनु राना , सुशिला अधिकारी , अनिषा नेपाली, देवी जिसी ( म्याग्दी) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै पदेन सदस्यमा कला राना (स्याङजा), संझना रसाइली (तनहुँ), बसन्ता भट्ट (लमजुङ) र बिष्णु गौतम (पर्वत) निर्वाचित भएका छन् ।

अधिवेशनको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधिश श्रीधरा पुडासैनीले सञ्चारिका समुहलाई महिलाका सवालमा सशक्त भएर कलम चलाउन आग्रह गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्र्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य दुर्गा भण्डारी, नेपाल बारका केन्द्रिय सदस्य विनिता नेपाली, नेपाल पत्रकार महासघं केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष विमला भण्डारी, सञ्चारीका समुह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पौडेल, नी वर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, कोपिला नेपालका कार्यकारी निर्देशक बिना शिलवाल, सिद्धार्थ क्लबका अध्यक्ष, प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल लगायतले कोभिडको विषम परिस्थितिमा संचारिका समुहले खेलेको भूमिकाको चर्चा गर्दै महिला पत्रकारहरुको क्षमता र दक्षता अधिवृद्धि गर्नका लागि थप रचनात्मक कार्यक्रमहरु गर्न सुझब दिए ।

समुहका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संंचालन कविता श्रेष्ठले गरेका थियो भने कोषाध्यक्ष उमा आले मगरले प्रस्तुत गरेको कोषको आर्थिक प्रतिवेदन बहुमतले पारित गरेको थियो ।

सञ्चारिका समुह महिला पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धिका साथै महिलाका मुद्धाहरुलाई वकालत गर्दै आएको क्रियशिल महिला पत्रकारहरुको संगठन हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य