कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रिय नागरिक पार्टी पहिलो पटक निर्वाचनमा भाग लिदैं

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि

पोखरा, १५ वैशाख ।

काठमाडौंमा २०७० सालमा स्थापना भएको राष्ट्रिय नागरिक पार्टीले कास्कीमा पहिलो पटक निर्वाचनमा भाग लिएको छ । उक्त पार्टीबाट स्थानिय निकाय निर्वाचन २०७९ पोखराको मेयर, वडा नं. २१ मा टिम र वडा नं. ९ मा एक सदस्य पदमा उमेदवारी दिएको छ ।

पोखरा महानगरपालिकाको मेयर पदमा पोखरा ८ न्युरोड निवासी सिर्जना रिजाल कार्कीले उमेदवारी दिएकी छन् । कार्की महिला उद्दमी तथा पार्टीको कास्की जिल्ला अध्यक्ष पनि हुन् ।

त्यसै गरी पोखरा महानगरपालिका वडा नं. २१ बाट वडा अध्यक्षमा लक्षुमण सुनार, वडा सदस्यहरुमा प्रदीप सुनार र बिष्णु बहादुर थापा, महिला सदस्यमा तुलकुमारी थापा मगर र दलित महिला सदस्यमा नारायणी परियारले उम्मेद्बारी दिएका छन् । अध्यक्ष पदका उमेदवार सुनार युवा ब्यबसायी तथा सुर्य किरण क्लब पोखरा २१ रामदीको संस्थापक अध्यक्ष पनि हुन।

पार्टीको तर्फबाट पोखरा महानगरपालिका वडा नं ९ बाट वडा सदस्य पदमा कृष्ण बहादुर रानाभाट उमेदवारी दर्ता गरेका छन् । पार्टीका केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार, युवा ब्यबसायी तथा पत्रकार रानाभाट लायन्स क्लब, भाट समाज, एशियन फोरम, पबित्र सहकारीको संस्थापक, विभिन्न संघ संस्थाको आजिवन सदस्य छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य