कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वडा नम्बर १० को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गठबन्धनको आयु बैशाख ३० सम्म ः नेता अधिकारी

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि

पोखरा, १५ वैशाख ।

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धन वैशाख ३० गते समाप्त हुने वताएका छन । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले गठबन्धनको आयु वैशाख ३० गते सकिने वताएका हुन ।

केही राजनैतिक दलहरु गठबन्धन बनेर एमालेलाई हराउने भनेर गठबन्धन गरेको भएतापनि गठबन्धन आफैमा मिल्न नसकेको र वैशाख ३० मा जनताले एमालेलाई भोट दिएर जिताउने र गठबन्धनको अस्तित्व समाप्त भएर जाने उनको भनाइ रहेको थियो ।

नेकपा एमाले सरकारको पालामा जतिको बिकास कुनैपनि सरकारले गर्न नसकेको वताउदै वैशाख ३० गते हुने चुनावमा एमालेको बिकासलाई नै प्रचार गरेर अगाडि वढ्नुपर्ने उनले वताए । नेकपा एमालेको सरकारको पालोमा पोखरा विमानस्थल, सडक निर्माण र नागरिकलाई स्वास्थ्य बीमा जस्ता कार्यक्रमहरु ल्याएको भएतापनि गठबन्धनको सरकारले बिकासको कामतर्फ नभइ स्वास्थ्य बीमा कार्यक्रमलाईनै रोक्नतर्फ लागि परेकाले उनीहरुको भण्डाफोर गर्दै चुनावी प्रचार प्रसारमा लाग्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

नेकपा एमाले पोखरा १० कमिटि तथा निर्वाचन परिचालन कमिटिका संयोजक सूर्य बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमिटिका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटिका सह संयोजक सीता तिमिल्सिनाले स्वागत मन्तब्य राखेकी थिइनभने वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरेकी थिइन । कार्यक्रमको सञ्चालन कमिटिका सचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए । यसैविच भोली देखी वडाभित्र चुनावी प्रचार प्रसार सुरु गरिने समेत प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य