Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

तनहुँ तमु समाजले २९ औं स्थापना मनायो

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
तनहुँ तमु समाजले २९ औं स्थापना मनायो

पोखरा, १३ बैशाख ।

तनहुँ तमु समाज पोखराले २९ औं स्थापना दिवस मनाएको छ। समाजघरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान,जेष्ठ नागरिक सम्मान, उत्कृष्ठ बाबा आमा, एवम पुर्वसचिवलाई सम्मान, भित्तेपात्रो सार्वजनिक, साँस्कृतिक कार्यक्रम लगायत वार्षिक भोज गरी स्थापना दिवस मनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै तनहुँ तमु समाज हरेक विधामा उत्कृष्ठता रहेको भन्दै प्रसंशा गर्नुभयो। उहाँले समाजका सदस्यहरुको एकताकै कारणवर्षेनि उपलब्धि हासिल गर्दै समाज अग्रगतिमा लम्किरहेको बताउनुहुदै समग्र तमुहरुको एकतामा जोड दिनुभयो। समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक सु.मे.समसेर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै समाज स्थापनादेखि वर्तमानसम्म हासिल गरेको उपलब्धिहरुको बारेमा जानकारी गराउनुभएको थियो।

यसरी नै समाजका सल्लाहकार एवम तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तनहुँ जिल्लाको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष एवम उत्कृष्ठ बाबा आमा छनौट समितिका संयोजक अ.सु.मे.प्रेमचन्द गुरुङले शुभकामना सहित छनौटका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो भने कमानसिंह गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा समाजका पुर्व अध्यक्ष मिनबहादुर गुरुङको योगदानका लागि सम्मान, स्व.डब्लुओटु रुद्रबहादुर गुरुङ उत्कृष्ट बाबा आमा अक्षयकोषबाट उत्कृष्ठ बाबा आइतबहादुर गुरुङ र उत्कृष्ठ आमाबाट कल्पना गुरुङलाई सम्मान गरिएको थियो। यसरी नै समाजका ८० वर्षभन्दा जेष्ठ नागरिकहरुलाई सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै सम्मान गरिएको थियो।

यसरी नै तनहु तमु समाजको वार्षिक गतिविधि समेटिएको भित्तेपात्रो प्रमुख अतिथि हुमबहादुर गुरुङ,समाजका पुर्व अध्यक्ष एवम सल्लाहकार संयोजक सु.मे.समसेर गुरुङ र समाजका अध्यक्ष सोमबहादुर गुरुङले सार्वजनिक गर्नुभएको थियो।

समाजका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिर्थबहादुर गुरुङले स्वागत र सचिव लेखबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रमका समाजका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए। तनहु तमु समाज २०५१ साल बैशाख १२ गते क्या.नरबहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२० घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२० घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२० घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२० घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२० घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In