पोखरा, १३ बैशाख ।
नेकपा एकीकृत समाजवादी मोदी गाउँपालिका–३ देउराली गाउँ कमिटिका अध्यक्ष एवम् वडा सदस्यपदका उम्मेदवार जीवन गुरुङ्गलाई नेकपा एमाले देउरालीका नेताहरुले गाउँ निकाला गर्ने धम्की दिएका छन् ।
उम्मेदवारी दिनजाने क्रममा बाटो छेकेर उम्मेदवारी दिएमागाउँनिकालाहुने धम्किदिएको गुरुङ्गले बताउनुभयो । म उम्मेदवारी दिनजाने क्रममाउनीहरुले गाउँनिकालागर्ने धम्कीदिए गुरुङ्गले भन्नुभयो–उम्मेदवारी दिएमागाउँ छाड्नुपर्ने कानून कहाँ छ ?


एमालेका जिम्मेवार नेताले नै भेटेर धम्की दिनु मानबियता समेत नभएको बताउँदै उहाँले आँफू असुरक्षित समेत नभएको जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-