Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख संकलर्न

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि
पुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख संकलर्न

पोखरा, १२ वैशाख ।

पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।

महायज्ञको नवौं दिन (सोमबार) मात्र करिब १ करोड २३ लाख रुपैया संकलन भएको बरालले बताए । महायज्ञमा काठमाण्डौं निवासी रविन पुरीबाट २५ लाख १ हजार १ रुपैया प्राप्त भएको छ । रानिवन राष्ट्रिय प्रा.लि.का विजय बाबु ओझाबाट ५ लाख ५ सय ५, पोखराका उद्योगपती हरि पाण्डेबाट ५ लाख, रेडि मिक्स प्रा.लि.का बल बहादुर रानाबाट ५ लाख ५, विश्व शान्ति बिज्ञान समाज परिवारका आचार्य राजन शर्मा ५ लाख १ हजार १ सय १, पोखरा १७ निवासी हिर तुलाचनबाट ३ लाख १, पोखरा ८ की टिकादेवि सुवेदीबाट २ लाख २५ हजार रुपैया महायज्ञमा सहयोग प्राप्त भएको छ ।

त्यस्तै पोखरा २ निवासी सुर्य इश्वरी श्रेष्ठबाट २ लाख २५ हजार, भारतको रक्स्यौलका अरुण मिश्रबाट २ लाख २५ हजार, सिन्धुलीका मानबहादुर मोक्तान २ लाख २५ हजार, स्थानिय सिता देवि आचार्य बरालबाट २ लाख २५ हजार ४५ महायज्ञमा सहयोग प्राप्त भएको छ । पोखरा ९ पृथ्बीचोक निवासी गुन्जबहादुर बि.क.बाट २ लाख २५ हजार १, वुटवलका राजु् पाण्डेबाट २ लाख २५ हजार ५ सय २५, पोखरा १७ ड्यामसाइडका दीलीप शेरचनले २ लाख, पोखराको एस.के. साउण्डका संचालक शेर बहादुर गुरुङबाट २ लाख २५ हजार, पोखरा १० का पृथ्बीराज तिमिल्सिनाबाट २ लाख २५ हजार, पोखरा ७ मासवारका बिष्णु हरी बरालबाट २ लाख २५ हजार, स्थानिय लिलाधर बराल÷रमादेवि बरालबाट २ लाख ९ हजार ४ सय ४५ रुपैया महायज्ञमा प्राप्त भएको समितिले जनाएको छ । त्यस्तै वुटवलका सुर्य बहादुर भट्टराईले २ लाख २५ हजार, पोखरा १७ डेभिड फल्स निवासी तिल विर सेन्चुरीबाट २ लाख २५ हजार, काठमाण्डौंका जानुका सुवेदीबाट २ लाख २५ हजार, काठमाण्डौंकै अम्बिका पौडेलबाट २ लाख २५ हजार, मादी ५ तितेपानीका बिष्णुप्रसाद सुवेदीबाट २ लाख २५ हजार ५ सय ५५ रुपैया महायज्ञमा सहयोग प्राप्त भएको छ ।

पोखरा ८ का राम प्रसाद बतासबाट १ लाख, पोखरा २२ कालिमाटीका कर्ण गुरुङबाट १ लाख १५ हजार, पोखरा १७ का डिल्लिराम शर्मा पौडेलबाट १ लाख १, पोखरा १७ विरौटाका भरत गिरीबाट १ लाख १ हजार ११, काठमाण्डौं वसुन्धराका किसमत तिमिल्सिनाबाट १ लाख ८ हजार १ सय ८, पोखरा ९ बास्तोलाथरको शुभ मुन लाइट ग्याँस हाउसबाट १ लाख १ हजार १ सय ११, पोखरा १७ ड्यामसाइडका दीलिप शेरचनबाट १ लाख महायज्ञमा सहयोग गरेका हुन्। त्यस्तै पोखरा २२ भ्यू प्वाइन्टका युवराज बरालबाट १ लाख १ हजार १ सय ११, पोखरा १७ विरौटाका गोकर्ण सुवेदीबाट १ लाख ३२ हजार २५, पोखरा २२ कोदीका बाबुराम बरालबाट १ लाख १३ जहार ८ सय ८९, नारायणगढका शिरद श्रेष्ठबाट १ लाख महायज्ञका आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। भोलि (मंगलबार) दाता सम्मान सहित उक्त महायज्ञको औपचारिक रुपमा समापन हुने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

२ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

६ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

२ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

२ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In