पोखरा, १२ बैशाख ।
पोखरा महानगरपालिकामा नेकपा एमालेले उमेदवारी दर्ता गराएको छ । आउँदो बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख पदमा उमेदवारी दर्ता गरेको हो ।
सोमबार पार्टीका तर्फबाट महानगर प्रमुख पदमा कृष्ण थापाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गराएकी छन् ।


प्रतिक्रिया लेख्नुहोस्:-