Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

केपी ओली प्रबृत्ति बिरुद्ध गठबन्धन एक हुन आवश्यक भएको पोखरामा नेताहरुको भनाई

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि
केपी ओली प्रबृत्ति बिरुद्ध गठबन्धन एक हुन आवश्यक भएको पोखरामा नेताहरुको भनाई

पोखरा, ०८ वैशाख ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रबृति बिरुद्ध गठबन्धन एक हुन आवश्यक भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। पोखरा २५ हेमजामा विहिबार आयोजित एक समारोमा वोल्ने वक्ता तथा नेताहरुले ठुलो सर्घष र बलिदानबाट प्राप्त संविधान तथा गणतन्त्रलाई संस्थागत हुन नदिने ओली प्रबृत्ति बिरुद्ध एक हुनु पर्ने बताएका हुन्।

पटक पटक संसद विघटन गरी नेपालको संविधान विपरित कदम चाल्ने ओली प्रबृति बिरुद्ध स्थानिय निर्वाचनमा त्यसको परिणाम देखाउनुपर्ने वक्ताहरुले बताएका छन्। कार्यक्रममा वोल्दै गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपाली राजनीतिलाई सहि ढंगले लैजान नसके देशमा अराजक र बेतिथि निम्तिने दाबी गर्नु भयो । माओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले मिसन, उद्धेश्य र लक्ष्य पुरा गर्न तर्फ आगामी निर्वाचन केन्द्रित हुनु पर्ने बताउनु भयो । ५ दलीय गठबन्धमा सवैको अस्तित्व विस्कार्य हुने गरी सम्मानजनक ढंगले बाडफाँड हुनुपर्ने र गठबन्धन एक भई एउटै मिसनमा लाग्नुको विकल्प नभएको मन्त्री बरालको भनाई थियो ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देशमा अझै पनि अस्थिरता निम्त्याएर केही समुहले मात्र हालीमुहाली गर्न खोजेको आरोप लगाउनु भयो । माओबादी केन्द्र पोखरा महानगरका संयोजक समेत रहनु भएको कोइरालाले स्थानिय निर्वाचनमा गठबन्धन एक भई लाग्नुपर्नेमा जोड दिनु भयो । माओबादी केन्द्र पोखरा महानगर कमिटि अध्यक्ष कृष्ण गिरी विज्ञानले गठबन्धनमा महानगरमा सम्मानजनक ढंगले वितरण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कागेंस पोखरा २५ का सभापति मधुशुधन त्रिपाठी, माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारी, नेकपा एकिकृत समाजबादीका नेता नारायण अधिकारी, राष्ट्यि जनमोर्चाका नेता तम बहामदुर रोका लगायतले वोल्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In