Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

युनाईटेड क्लवको १२ औ वार्षिकोत्सव सम्पन्न

युनाईटेड क्लव पोखराले सेती खोंचमा शाहसीक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
युनाईटेड क्लवको १२ औ वार्षिकोत्सव सम्पन्न

पोखरा, ०७ वैशाख ।

पर्यटकीय शहर पोखरामा खुल्ला चिडियाखान निर्माणको अवधारणा बोकेर वि. सं २०६७ सालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै आएको युनाईटेड क्लव वैशाख ७ गतेदेखी १२ औं वर्षमा प्रवेश गरेको छ । पोखरामा नया पर्यटकीय गन्तब्य खुल्ला चिडियाखाना निर्माणको अवधारणा अगाडी सारेर हिडेको युनाईटेड क्लवको पहलमा पोखरामा खुल्ला चिडियाखान निर्माण समेत सुरु भइसकेको छ ।

पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रमा युनाईटेड क्लवको पहलमा त्यहाका विभिन्न सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माण जारी रहेको छ । हाल उक्त चिडियाखानाको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार अन्तर्गत रहेर जिल्ला बन कार्यालयलाई दिइएको छ । चिडियाखानामात्र नभई स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य खेलकुद, दैवी प्रकोपमा परेकालाई सहयोग र सेती नदी संरक्षणमा क्लवले काम गर्दै आइरहेको छ । यस अघिपनि युनाईटेड क्लवले सेती नदी संरक्षणकै लागी लाखौ रकम खर्च गरिसेको छ । क्लवले हाल सम्म चिडियाखाना निर्माणको लागी पोखरा महोत्सवकै आयोजना गरी ५८ लाख ८० हजार नगद रकम खर्च गरिसकेको छनभने सेती नदीको सेती पुलमुनीको खोंच सरसफाइ र उक्त क्षेत्रमा फोहोर नहोस र दुर्घटना हुंदा सजिलै पत्ता लगाउनका लागी सीसी क्यामेरा समेत जडान गरेर ६ लाख वढी रकम खर्च गरिसकेको छ ।

क्लवको पहलकदमीमा चिडियाखानाले पूर्णता पाउदै गर्दा अवको मुख्य उद्देश्य सेती खोंचमा साहसीक पर्यटकीय गन्तब्य निर्माणका लागी पहलकदमी थालेर अगाडी वढ्ने युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले वताए । क्लवले १२ औं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा वोल्दै संस्थापक अध्यक्ष बख्रेलले युनाईटेड क्लवले स्थापना कालदेखी उठाउदै आएको चिडियाखाना निर्माणको स्वामित्व अव प्रदेश सरकारले ग्रहण गरिसकेकाले चिडियाखाना निर्माण हुनेमा आफुहरु ढुक्क रहेकाले क्लवले अव चिडियाखानालाई थाती राखेर पोखराको बीच भागबाट बग्ने सेती नदीलाई एक शाहसीक पर्यटकीय गन्तब्य निर्माण गर्नका लागी पहलकदमी थालिसकेको समेत वताए । विभिन्न विज्ञहरु, भुगोल विद हरु संग र सरोकारवाला निकायहरु संग समेत छलफल सुरु गरिसेकाले अवको अर्को महत्वपूर्ण काम भनेको सेती खोंचमा शाहसीक पर्यटकीय गन्तब्य निर्माणमा पहल गर्नुनै क्लवको मुख्य उद्देश्य रहेको उनी वताउछन ।

त्यसो त क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले कोरोना महामारीका कारण स्थापना कालदेखीनै पोखरामा महोत्सवको आयोजना गर्दै आइरहेको भएतापनि अघिल्लो वर्षदेखी महोत्सवको आयोजना गर्न नसक्दा सोचेजस्तो रुपमा सामाजिक क्रियाकलापमा खर्च गर्न नसकेको वताए । क्लवले महोत्सव आयोजना गरेर आजको दिन सम्म शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा खर्च गर्दै आइरहेको र अघिल्लो वर्ष लेखनाथमा ५ रोपनी जग्गा किनेर शिक्षा सम्वन्धी काम गर्नका लागी गुरुयोजना समेत अगाडी वढाइरहदा कोरोनाले गर्दा उक्त काम थाती रहेकाले अवका दिनमा त्यसलाई समेत निरन्तरता दिएर समाजमा विपन्न अवस्थाका परिवारका वालवालिकाका लागी प्राविधिक शिक्षा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेको वताए ।

क्लवका सल्लाहकार लिलाधर अधिकारीले युनाइटेड क्लवले युवाहरुलाई सत्मार्गमा लाग्न अभिप्रेरित गरेको वताए । युवाहरुलाई कुलतमा नफसि सामाजिक काममा लाग्न उर्जा समेत प्रदान गर्दै विपन्न वालवालिकालाई शैक्षिक सामाग्रिहरु समेत प्रदान गरि शिक्षामा सवैको पहुँच पु¥याउन क्लवले सहयोग गरेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लवका सल्लाहकार तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर तीर्थलाल श्रेष्ठले युनाईटेड क्लवको सहयोगबाट प्रदान भएको डस्विनका कारण स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसरफाईमा नया आयाम थपिएको वताए । क्लवले आयोजना गर्ने स्वास्थ्य शिविरमा चिकित्सकको व्यवस्था गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ लगायतले वोलेका थिएभने क्लवको महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In