Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा १४ का अटेरी उम्मेद्वार कार्कीले गरे कार्ययोजनापत्र सार्वजनिक

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि
पोखरा १४ का अटेरी उम्मेद्वार कार्कीले गरे कार्ययोजनापत्र सार्वजनिक

पोखरा, ०७ वैशाख ।

पोखरा १४ बाट स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका सुजन काकीले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । चुनाव लक्षित घोषणापत्रलाई कार्ययोजना नाम दिएर स्वतन्त्र उम्मेद्वारी दिनेको समुह अटेरी अभियानले पोखरा महानगर र यो सँगै ३ वडामा उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारले कार्ययोजना सार्वजनिक गरि सकेका छन् ।

कार्ययोजना सार्वजनिकीकरणपछि अटेरी उम्मेद्वारी घोषणा गरेका सुजन कार्कीले वडा बनाउन केन्द्रित हुने बताए । हालको सरकारलाई राजस्व चुहावट रोक्नपट्टी ध्यानै नभएको उनको भनाई छ । वडामा निर्वाचित भएर आई सकेपछि वडामा पूराना सम्पदा संरक्षण गर्नेदेखि पर्यटकीय गतिविधि बढाउन थप संरचना बढाउने उनले दाबी गरे ।

यस्तै, अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदमा अटेरी उम्मेद्वारी घोषणा गरेक गनेस पौडेलले स्थानीय सरकारले वडा र नगर सुधार्न ध्यानै नदिएको बताए । वडा भित्रका साना बाटोहरु मर्मत गर्न ध्यान नदिँदा नागरिकले सास्ती खेप्नु परेको उनको भनाई थियो ।

पोखरा १४ मा नीमार्णाधिन अन्र्तराष्ट्रिय विमानस्थलले पोखराको आर्थिक गतिविधि बढाउने दाबी गरिए पनि वडा नम्बर १४ ले त्यसको कुनै लाभ लिन नपाउने उनले बताए । उनले दलहरुले आफ्नो विचार बिर्सि सकेकाले सबैलाई अटेर गर्न समेत आह्वान गरे । ‘तपाईंले जिताई रहेको दललाई जिताएर के फरक पाउनु भएको छ ? गरेका त केही पनि होइनन् । अब अटेर गर्नुस्,’ उनले भने ।

पौडेलले अहिले पनि अटेर गर्न छोड्ने हो भने देश अनिश्चयको भुँग्रोमा धकेलिन समेत दाबी गरे । उनले चुनावी कार्ययोजना पढेर योजना ठिक लागेर सक्षम उम्मेद्वार पाएको महसुस भए मात्रै भोट दिन अपिल गरेका छन् । यद्यपि, चुनावमा एक मत मात्रै प्राप्त गरे पनि देशप्रति सचेत नागरिक आफू एक्लो भएकोमा गर्व महसुस हुने समेत उनले सुनाए ।

यस्तै, अटेरीका १४ नम्बर वडा प्रचार प्रसार संयोजक रामबहादुर थापाले अभियानप्रति साथ सहयोग जनाउन सबैलाई अपिल गरेका थिए । कार्यक्रमको सञ्चालन अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१६ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१६ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१९ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In