Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

युनाईटेड क्लवद्धारा मौला ईस्लामिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि
युनाईटेड क्लवद्धारा मौला ईस्लामिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पोखरा, ०५ वैशाख ।

युनाईटेड क्लव पोखराले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत पोखरा १३ मियापाटनमा रहेको मौला ईस्लामिक आधारभुत (मद्रसा) विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी क्लवले एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको हो ।

सो अवसरमा वोल्दै मौला ईस्लामिक आधारभुत (मद्रसा) विद्यालयका प्रध्यानाध्यापक शेर अलि मियाले स्थापनाको छोटो समयमा सामाजिक कामबाट पहिचान बनाउन सफल भएको युनाईटेड क्लवले आफुहरुको स्कुलमा अध्ययनरत विद्यार्थी लाई लक्षित गरी सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । सरकारले गर्नुपर्ने काम क्लवले गरेर लोक कल्याणकारी कार्यमा लागेको युनाईटेड क्लवको सहयोगबाट आफ्नो विद्यालयमा अध्ययनर अति विपन्न समुदायका विद्यार्थीहरुलाई राहत मिलेको वताउदै आगामी दिनमा युनाईटेड क्लवको हरेक सामाजिक काममा विद्यालयको तर्फबाट साथ र सहयोग रहने वताए ।

युनाईटेड क्लवका संस्थापक अध्यक्ष संस्थापक अध्यक्ष हिमालय बख्रेलले ईस्लामिक विद्यालयको शैक्षिक स्तर उकास्न राज्य स्तरवाट लाग्नुपर्ने वताउदै मद्रसा स्कुलले ईस्लाम भाषाको पढाइ संगै प्राविधीक शिक्षाहरुलाई समेत समेटनुपर्नेमा जोड दिदै त्यसका लागी सरकार संग पहलकदमी थाल्नुपर्नेमा जोड दिए ।

क्लवका निवर्तमान अध्यक्ष तथा शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण कार्यक्रम संयोजक लालकाजी गुरुङले युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक क्रियाकलापमा अगाडी वढिरहदा कोरोना महामारीका कारण ११ औ र १२ औ संस्करणको पोखरा महोत्सवको अयोजना गर्न नपाउदापनि आफुहरुले सामाजिक कामलाई निरन्तरता दिएर अगाडी वढिरहेको वताए ।

सामाजिक कामबाटै आफुहरु यो स्थानमा आइपुगेकाले सामाजिक कामलाईनै निरन्तरता दिने क्लवको उद्देश्य रहेको उनको भनाइ रहेको थियो । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्ता बहादुर थापाले गरेका थिएभने क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In