Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

युनाईटेड क्लवको आयोजनामा साइवर क्राइम सम्न्धी सचेतनामुलक कार्यक्रम

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि
युनाईटेड क्लवको आयोजनामा साइवर क्राइम सम्न्धी सचेतनामुलक कार्यक्रम

पोखरा, ०५ वैशाख ।

युनाईटेड क्लवको आयोजनामा युवाहरुलाई लक्षित गरी साईवर क्राइम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुलाई लक्षित गरी युनाईटेड क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरेको हो । पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनतर विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक किरण रावतले सहजीकरण गरेका थिए ।

सो अवसरमा वोल्दै प्रहरी निरीक्षक किरण रावलले युवा पिढी त्यसमा पनि माध्यामिक तहमा अध्ययनर विद्यार्थीहरुले साईबर क्राइमको बारेमा विशेष ध्यान दिन आवश्यक रहेको वताए । कलेज स्तरको रुपमा लिइने कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु युवा अवस्थाकै कारण कतिपय कानुनी कुराहरु बुझेर या नबुझेर साइबर अपराधमा फस्ने भएकाले यसबारेमा अभिभावकहरु समेत सचेत हुन आवश्यक रहेको उनको भनाइ रहेको थियो । अहिलेको युग आधुनिक युग भएकाले सवैको हात हातमा मोवाईल फोन हुने भएकाले मोवाइल प्रयोगककै कारण कहिले कांही जानेर या नजानेरै पनि साइवर अपराधमा युवा पिर्ढीहरु सामेल हुने भएकाले त्यसतर्फ युवाहरु सचेत बन्नुपर्ने उनको भनाई रहेको थियो ।

सिद्ध माविका प्रध्यानाध्यापक गुरुदत्त कोइरालाले युनाईटेड क्लवले सामाजिक काम मार्फत युवाहरुलाई सही मार्गमा लाग्न समेत प्रेरित गरिरहेको र १२ औ वार्षिकोत्सवको अवसरमा आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरलाई साइबर क्राइमको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने क्लवका सदस्य तथा कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले धन्यवाद मन्तब्य राखेका थिए । क्लवका सचिव दिनेश सुनारले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In