Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा अध्यक्षमा रुपकला

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा अध्यक्षमा रुपकला

पोखरा, ०५ वैशाख ।

व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अध्यक्षअधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै सम्पन्न एशोसियसनको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको हो ।

जस अन्तर्गन समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्षमा सोमना श्रेष्ठ, महासचिवमा बबिता केसी कार्की, उपमहासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा सावित्री श्रेष्ठ निर्वाचित भएका छन भने सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शिला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रिता कार्की चयन भएका छन ।

सोही अधिवेशनबाट व्युटीपार्लर एसोसियसन कास्कीको पनि नया कार्यसमिति चयन गरिएको छ । व्युटीपार्लर एसोसिएसन कास्कीको अध्यक्षमा सुस्मा गुरुङ, उपाध्यक्षमा टेकमाया गुरुङ, सचिवमा छायाँ ढकाल, कोषाध्यक्ष सुनिता गुरुङ, सहसचिव शिशीर गोदार रहेका छनभने सदस्यमा हिमानी गुरुङ, शान्ता लामिछाने, प्रभा वैद्य, बुद्ध गुरुङ, पूर्ण कला गुरुङ, सुशीला केसी चयन भए ।

अधिवेशन पूर्व कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले सौन्दर्य व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघले अन्य बस्तुगत संघसंस्थालाई जस्तै प्राथमिकतामा राख्ने बताए । विशेष अतिथि घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकीका अध्यक्ष एवं व्युटीपार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार चिनु गुरुङले पोखरामा ३ दशकसम्ममा आफूले उत्पादन गरेका सौन्दर्य व्यवसायीहरुलाई पेशागत हकहित, अधिकारसम्पन्न बनाउँदै एउटै छातामुनी राख्न सफल हुँदा खुसी लागेको बताइन् । व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै अगाडि बढ्न आवश्यक रहेको उनको धारणा रहेको थियो । नवनिर्वाचित प्रदेश र जिल्ला कार्यसमितिले आगामी दिनमा व्यावसायिक हकहितका क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा कस्मेटिक व्यवसायी संघका महासचिव सरु बराल, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेश एवं व्युटिपार्लर एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइराला, नाइ संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुर, पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक मुना बास्तोला लगायतले मन्तब्य राखेका थिए । एसोसिएसनका निबर्तमान अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बबिता केसी कार्कीले गरेकी थिइन् ।

सोही अवसरमा लक्ष्मी बैंक लि.सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रमसमेत सम्पन्न भएको थियोभने कारभानल कम्पनीको तर्फबाट कम्पनीका व्यवस्थापक एवं टेक्निसियन टंकप्रसाद तिमिल्सिनाले हेयर कलरको डेमो प्रदर्शनी समेत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

३२ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

३२ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In