Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा १४ अर्व रुपैयाँ पापीहरुले मिलेर खाए ः पुर्व डिआईजी खरेल

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा १४ अर्व रुपैयाँ पापीहरुले मिलेर खाए ः पुर्व डिआईजी खरेल

पोखरा, ०५ वैशाख ।

नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष रमेश प्रसाद खरेलले पोखरामा निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा १४ अर्व घोटला भएको दावि गरेका छन् । पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले ९ अर्वमा निर्माण सम्पन्न हुने विमानस्थलको लागत २३ अर्व पुर्याएर लोभिपापीहरुले १४ अर्व बाँडेर खाएको जिकिर गरे । यस्ता प्रकारका आर्थिक अनियमितताहरु दर्जनौ आयोजनाहरुमा भैरहेको उनले बताए ।

मुलुकमा अहिले मानव र दानव तथा सत्य र असत्यको बिचमा लडाँई जारी रहेको बताए । अध्यक्ष खरेलले मुलुकलाई व्यक्तिगत स्वार्थ र कुशासनले खोक्रो बनाएको बताए । पुर्व डिआईजी समेत रहेका अध्यक्ष खरेलले यो देश क्रमश चोर, पकेटमार र संगठित डाकाहरुको पञ्जामा पुगेको बताए । यसबाट उन्मुक्तिका लागि नेपाल सुशासन पार्टी वैकल्पिक शक्तिका रुपमा आएको अध्यक्ष खरेलले बताए । आगामी निर्वाचनमा देश लुट्ने संगठित अपराधिहरुलाई मत नदिन अध्यक्ष खरेलले अपिल समेत गरे ।

नयाँ पुस्ताको भविष्य उज्जवल बनाउनका साथै देश बचाउनका लागि आफुहरु अहोरात्र खटिने अध्यक्ष खरेलले विश्वास दिलाए । मुलुकमा जनताको सरकार नभएको उनले टिप्पणी समेत गरे । मुलुक दुखमा परेको बेला मनलाग्दी लुट्ने लुटेराहरुले देशलाई र्बबादी तर्फ धकेलिरहेको उनले आरोप लगाए । मुलुकको अर्थतन्त्र इतिहास कै कमजोर अवस्थामा पुगेको बताउदै उनले यसका कारण राष्ट्रिय अस्तित्व नै संकटमा परेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल सुशासन पार्टीका उपाध्यक्ष गोविन्दराज पोखरेलले वैकल्पिक राजनीतिका लागि आफुहरु मैदानमा उत्रिएको बताए । नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीले परिवर्तनका लागि मन र मत दुवै परिवर्तन आवश्यक रहेको बताए । पार्टीका केन्द्रिय सदस्य भुवन लामिछानेले राजनीतिक कुशासनका कारण नागरिक भएपनि अनागरिक जस्तो गरि बाँच्नु परेको बताए । अर्का केन्द्रिय सदस्य शम्भु सुस्केराले विवेकको मत विवेकपुर्ण ढंगले प्रदान गर्न आग्रह गरे । पार्टीका गोरखा जिल्ला अध्यक्ष टोप गुरुङ्ले पुराना भनिएका पार्टीहरुले देशलाई कंगाल बनाएको आरोप लगाउदै सुशासनका लागि आफ्नो पार्टीलाई रोज्न अपिल गरे ।

पार्टीका कास्की जिल्ला अध्यक्ष श्रीकृष्ण भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथा सहजिकरण संचारकर्मी मधु अधिकारीले गरेका थिए । पार्टी आगामी निर्वाचनका लागि आयोगले मकैको घोगा चुनाव चिन्ह प्रदान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In