Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान सम्पन्न

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि
वृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा, ०५ वैशाख ।

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको आयोजनामा एक कार्यक्रम गरी नयाँ वर्ष २०७९ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समाज र गाउँपालिका मिलेर फेदीखोलावासी नागरिकको सेवा गर्नु पर्ने वताउँदै समाजलाई फेदीखोलाबाट पोखरा आई स्थायी वा अस्थायी रुपमा पोखरामा वसोबास गर्नेहरुको तथ्याङ संकलन गर्न सफ्टवेयर खरिदको लागि ५० हजार आर्थिक सहयोग गाउँपालिकाले उपलब्ध गराउँने वचन दिनु भएको थियो ।

सोही अवसरमा समाजसेवामा अन्तराष्ट्रिय सम्मान प्राप्त गर्ने फेदीखोला निवासी मेजर डिलबहादुर गुरुङलाई सम्मान पत्र, दोसल्ला र अविर लगाएर सम्मान गरिएको थियो । उहाँले समाजले स्थापना गरेको अक्षयकोषको लागि ५० हजार प्रदान गर्ने वताउनु भएको सचिव लाल कार्की अन्जालने वताउनु भयो ।

समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले सम्पर्क समाजले सामाजिक कार्य गर्दै आइरहेको वताउँदै आगामि दिनमा फेदीखोलाबाट उपचारको लागि तथा अन्य कामको लागि पोखरा आउने सर्वसाधारणको लागि निशुल्क आवासको व्यवस्थापन गर्न पहल गर्ने वताएका थिए ।

सो अवसरमा फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापा, वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षत्री, समाजसेवी मेजर डिलबहादुर गुरुङ, नेपाली काङ्ग्रेस फेदिखोलाका सभापति महेन्द्र थापा, नेकपा माओवादी केन्द्र फेदिखोलाका अध्यक्ष बलबहादुर गोदार, फेदिखोला गाविस पुर्व सचिव दयाराम लामिछाने, संस्थापक अध्यक्ष अभिलाश गुरूङ, सचिव लाल कार्की अन्जान, मिडिया संयोजक पत्रकार कृष्ण रानाभाट, पुष्पराज बराल, निरमाया कार्की, जीतजंग कार्की, टंकप्रसाद गौतमलगाएत उपस्थित सबैले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष जगदीश लामिछानेले स्वागत र कार्यक्रम संचालन सहसचिव मिन प्रसाद सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१४ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१४ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१४ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१४ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१४ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In