Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

श्रेनाको पहिलो शाखा बेगनासतालमा बिस्तार

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
श्रेनाको पहिलो शाखा बेगनासतालमा बिस्तार

पोखरा, ०४ वैशाख ।

पोखरा ८ नागढुङ्गास्थित श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ्ग सेन्टरले पोखरा ३१ बेगनासतालमा शाखा बिस्तार गरेको छ । नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाल व्यूटिसियन संघकी केन्द्रीय उपाध्यक्ष चिनु गुरुङ र नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा आइतबार शाखा उद्घाटन गर्नुभयो ।

शाखा उद्घाटन गर्दै अध्यक्ष खड्काले महिलालाई सफल बनाउन परिवार र समाजको सकारात्मक सहयोग आवश्यक पर्ने बताउनुभयो ।उहाँले महिलाहरु चुनौतिलाई छिचोल्दै अघि बढ्न आवश्यक रहेको औल्याउनुभयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले हरेक व्यवसायका लागि सीप आवश्यक रहेको बताउनुभयो ।

करिब २० लाखको लगानीमा शाखा सञ्चालन गरिएको हो । ‘यो पहिलो शाखा हो, सञ्चालनमा ल्याउँन पाउँदा खुशी छु, संचालक शर्मिला रानाभाटले भन्नुभयो, अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने तयारीमा छु ।’

रानाभाट विगत १३ वर्षदेखि व्यूटिसियन पेशामा आवद्व हुनुहुन्छ । रानाभाटले आठ वर्ष कुँवेतमा रहेर व्यूटिसियन पेशा गर्नुभयो । कुँवेतबाट फर्केपछि पाँच वर्ष अघि पोखरा ८ नागढुङ्गामा श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ् सेन्टर सञ्चालनमा ल्याउनु भएको थियो। उहाँले गण्डकी प्रदेशका विभिन्न जिल्लाका करिब चार सय जनालाई व्यूटिपार्लर सञ्चालन सम्बन्धी तालिम पनि दिनुभएको छ ।

सेन्टरले प्रोफेसनल मेकअप, रसियन हेयर स्टाइल, आइलासिस एक्स्टेन्सन, माइक्रो ब्लेडिङ्गसहित टाटु, जेन्स हेयर कटिङ्ग र प्रेसिङलगायतका सेवा प्रदान गर्दै आएको छ । सेन्टरले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । रानाभाट नेपाल व्यूटिसियन संघ कास्कीको अध्यक्ष हुनुहुन्छ ।

स्वरोजगार बन्दै रोजगारीको वातावरण निर्माण गर्न सकेकोमा उहाँ गर्व गर्नुहुन्छ। उहाँले सात जनालाई रोजगारी पनि दिनुभएको छ । ‘कुराले होइन, कामले आफ्नो पहिचान बनाउनुपर्छ, उहाँले भन्नुभयो, महिला शशक्तिकरणका लागि अब हिम्मत गर्नुपर्ने समय आएको छ ।’ कार्यक्रम विद्या पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

६ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

६ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

६ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

६ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In