Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

रिठेपानीबासी भन्छन्, ‘मन र मत दुबै एमालेलाई’

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
रिठेपानीबासी भन्छन्, ‘मन र मत दुबै एमालेलाई’

पोखरा, ०३ वैशाख ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा २७ कमिटीले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएको छ । वडाबाट सर्वसम्मत उम्मेदवार तय गरेको एमालेले चुनावी प्रचारका क्रममा घरदैलो अभियानलाई निरन्तर बनाएको हो । घरदैलोको क्रममा शनिबार रिठेपानी क्षेत्रमा अभियानलाई केन्द्रीत गरिएको वडा इन्चार्ज एवं निर्वाचन परिचालन संयोजक गणेशराज धमलाले जानकारी दिए ।

घरदैलोका बेला अध्यक्षका उम्मेदवार सूर्यमणि लामिछानेले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताए । ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा एमाले २७ बाट र हामी उम्मेदवारबाट फरक पाउनुहुन्न,’ मतदाताहरुसमक्ष भोट माग्दै उनले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’

उम्मेदवार लामिछानेले निर्वाचनमा आफूसहितका उम्मेदवार मतदान गरी आगामी पाँच वर्ष सेवक हुने मौका प्रदान गर्न अनुरोध गरे । वडा २७ लाई महानगरस्तरीय मोडलमा विकास गर्न भएपनि एमालेलाई जिताउन मतदाता समक्ष उनको आग्रह छ ।

नागरिकका समस्यालाई सुन्ने र कार्यान्वयन गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने रिठेपानीबासीको भनाई थियो । ‘पाँच वर्षअघि वडामा जिताएकाले हाम्रा समस्यालाई ध्यान दिन सकेनन्,’ एक स्थानीयले भने, ‘अब आगामी पाँच वर्ष एमालेका उम्मेदवारको योजना हेर्ने हो । त्यसैले मन र मत दुबै एमालेलाई दिन्छौं ।’

वडा सदस्य उम्मेदवार प्रकाश देवकोटाले वडाबासीबाट गुनासा नआउने गरी काम गरिने सुनाए । ‘चुनावी दौरानका क्रममा पनि हामीले वडाबासीका समस्या टिपोट गरेका छौं,’ उनले मतदाताहरुमाझ भने, ‘हामीले जितिसकेपछि विविध समस्या र गुनासहरुलाई पहिचान गरी वडाबासीको भावनाअनुरुप योजना तर्जुमा गर्ने छौं ।’ स्पष्ट योजना र खाका भएको पार्टी एमाले र सूर्य चिन्हका उम्मेदवार भएकाले निर्धक्क भई मतदान गर्न एमाले नेता भुवन घिमिरेले आग्रह गरे ।

एमाले २७ बाट अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापामगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडी चुनावी मैदानमा छन् ।

यसअघि एमालेले वडाका एकता टोल, मरेखरे, पण्डित थर, छत्रे ढुंगा, कुमाल गाउँ, गोलपाटन लगायतका क्षेत्रहरुमा घर दैलो अभियान सम्पन्न गरिसकेको छ । आइतबार आवासनगर, अर्घौचोक क्षेत्रमा अभियान सञ्चालन गरिने वडा कमिटी सचिव सुविन तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In